शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पहिरोमा ज्यान गुमाएका खेलाडिहरुको सम्झनामा बागलुङ बजारमा दिप प्रज्वलन

बागलुङ/जिल्ला फुटबल संघ बागलुङले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ मा पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीहरुको सम्झनामा सोमबार साँझ बागलुङ बजारको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरेको हो । खेलाडीहरू आदित्य...

सिनियर स्नुकरको उपाधि आशिष राईले जिते

बागलुङ/मिलन बिलियड स्नुकर हाउस गुठी बागलुङले आयोजना गरेको प्रथम टप २० सिनियर स्नुकर प्रतियोगिताको उपाधि आशिष राईले चुमेका छन् । आइतबार साँझ सम्पन्न फाइनल खेलमा चिरप्रतिद्वन्दी सुनिल नेपालीलाई पराजित गर्दै राइले पहिलो संस्करणको उपाधिमा...

पोखराको प्रतिभा माविमा तीनदिने खेलकुद कार्यक्रम सुरु

पोखरा/ पोखराको प्रतिभा माविमा शनिबारदेखी तिनदिने वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतिस्पर्धा हुनेगरि खेलकुद कार्यक्रम सुरु भएको हो...

‘एमेच्युअर फुटबल’मा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन

पोखरा/पोखरा महानगरपालिका १५ नयाँगाउँमा सम्पन्न विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगितामा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन बनेको छ । गोर्खाज बुटक्याम्पको खेलमैदानमा आज भएको फाइनल खेलमा चाउथे एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै ब्यूटी...

‘एमेच्युअर फुटबल’मा आजदेखि क्वाटरफाइनलका खेल

पोखरा/पोखरा महानगरपालिका १५ नयाँगाउँमा जारी विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता प्रिक्वाटरका ९ खेल सम्पन्न भएका छन् । कार्यक्रम संयोजक विकास गुरुङका अनुसार आज भएको पहिलो खेलमा खाल्टे एफसीले रानीपौवा एफसीलाई २–१ गोल...

आठौं क्लब स्तरीय भलिबलमा पुरुषतर्फ गल्कोट बागलुङ र महिलातर्फ धादिङलाई उपाधि

पोखरा/आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा असोज ९ गतेदेखि पोखरा नदिपुरको छन्त्याल खेल...

सातौं डाइमण्ड रनिङ कप खेलकुद सुरु

पोखरा/पोखरा २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयले सातौँ डायमण्ड रनिङ कप खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्वविद्यार्थीबीच बिभिन्न विधामा खेलकुद आयोजना गरी पढाइको साथसाथै खेलकुदका...

दिव्यज्योती, केएनबी, सेभेन टु एट र वीआरवन विजयी

पोखरा/पोखरा महानगरपालिका १५ नयाँगाउँमा मंगलबारदेखि विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित...

युु १९ क्रिकेट : बागलुुङ बाहिरियो

पोखरा/पोखरामा जारी वाईवाई युु १९ क्रिकेट छनोट प्रतियोगिताबाट बागलुुङ बाहिरिएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह बीतर्फको शुक्रबार वर्षाको कारण बागलुुङ र नवलपुर बिचको खेल हुन...

क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको छः मन्त्री थापा

पोेखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुुकुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खेलकुुद क्षेत्र अन्तर्गत क्रिकेट खेलमा नेपालले...

-->