शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

साफ : ६–० ले श्रीलंकालाई हराउदै नेपाल विजयी

काठमाडौं / साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल समूह बी को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले दुई, सबिता राना मगर, सावित्रा...

धावक अर्जुन गोदारले पुरा गरे २ सय किमी दौड, पोखरा रंगशालामा भब्य स्वागत

पोखरा/ नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले झन्डै साढे २ दिनमा काठमाण्डौंदेखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पूरा...

क्लब स्तरीय एक दिवसिय क्रिकेट, सांग्रिलालाई हराउँदै पोखरा सेमीफाइनलमा

पोखरा / अघिल्लो संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लबस्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा...

अर्जुनको कप्तानीमा गण्डकी यु१९ टिम घोषणा

पाेखरा / अर्जुन कुमालको कप्तानीमा गण्डकी प्रदेशको यु१९ टिमको घोषणा गरिएको छ । नेपाल क्रीकेट संघको आयोजनामा बिराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागी गण्डकी स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा १४ सदस्यीय...

धावक अर्जुन गोदार काठमाण्डौंबाट मजिमटार ८६ किलोमिटर एकै दिनमा पार

पोखरा/ नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार सोमबारदेखि काठमाण्डौंबाट पोखरा तर्फ दौडन सुरु गरेका छन । काठमाडौँको दशरथ रंगशालादेखि सुरु...

माल्दिभ्सको पोष्टमा गोल वर्षा: नेपाल ११-० गोलले विजयी

काठमाडौं / साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले माल्दिभ्समािथ गोलको वर्षा गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोलले हरायो । नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गरे...

राईनो संरक्षण गोल्डकप फुटबलः नमुना युवा क्लव कावासोती बिजयी

नवलपुर / नवलपुरको मध्यविन्दु-२ कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा टाईवेकरमा ५-३ गोल अन्तरले नमुना युवा क्लव कावासोती विजयी भएको छ । खेलको पहिलो हापमा दुबै टिमबाट गोल हुन सकेन...

अमेरिकाविरुद्धको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी

पोखरा / नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले...

राईनो संरक्षण गोल्डकप फुटबलमा कपिलवस्तु ११ विजयी

नवलपुर / मध्यविन्दु -२ कोल्हुवामा कार्तिक ३ गते देखि शुरु भएको सातौं राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा आईतवार भएको खेलमा टाईवेकरमा ५-४ गोल अन्तरले कपिलवस्तु ११ विजयी भएको छ । निर्धारित समयमा दुबै टिमबाट...

म्याग्दीमा जेसिज कप फुटबल हुँदै

म्याग्दी/जिल्लामा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मंसिर १७...

-->