शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

राईनो संरक्षण गोल्डकप फुटबल: उद्घाटन खेलमा देशभक्त विजयी

नवलपुर / नवलपुरको मध्यविन्दु -२ कोल्हुवामा आजदेखि शुरु भएको उद्घाटन खेलमा देशभक्त विजयी भएको छ । टाईवेकरमा ५-४ गोल अन्तरले देशभक्त विजयी भएको हो । खेलको २० औं मिनेटमा देशभक्त क्लवको तर्फबाट पहिलो गोल विदेशी...

खेलकुदवाट पर्यटनमा टेवा पुग्छः मन्त्री बिन्दुकुमार थापा

नवलपुर / गण्डकी प्रदेशका सामाजिक बिकास तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले कोल्हुवामा जारी ७ औ अन्तराष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताएका छन । गैडा संरक्षणवाट अन्तरिक तथा बाहय पर्यटन...

साफ महिला च्याम्पियनसिप : नेपाल बराबरीमै रोकियो

पोखरा / साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको छ । घरेलु मैदान दशरथ रंगशालामा जारी च्याम्पियनसिपमा बल पकडमा हाबी भएको नेपालले अवसरहरुको सदुपयोग गर्न नसक्दा बराबरीमै रोकिन...

अमेरिकाले दियो सन्दिपलाई भिसा

पोखरा / नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपको भिसा स्विकृत भएको र अमेरिकामा हुने विश्व कप लिग टु...

एक दिवसीय क्रिकेट: जित नजिक पुगेको सांग्रिलालाई वर्षा बाधक, अंक बाड्न बाध्य

पोखरा / पोखरामा आजबाट सुरु भएको क्लब स्तरीय क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सांग्रिला क्रिकेट क्लब जित नजिक पुुगेर पनि अंक बाड्न बाध्य भएको छ । ब्याटिङ र फिल्डिङ दुवैमा उत्कृष्ट प्रदर्शनी गरेको सांग्रिलाले जितिसकेको खेलमा...

क्लब स्तरीय एक दिवसीय क्रिकेट भोलिबाट

पोखरा / पोखरामा भोलिदेखी क्लब स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला क्रिकेट संघले ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को आयोजना गर्न लागेको हो । संघमा आबद्ध भएका क्लबहरुमात्र...

यु १९ महिला टोलीकाे बन्दप्रशिक्षण सुरू, गण्डकीका चार खेलाडी टिममा

पोखरा / आइसिसी यु १९ महिला टि२० विश्वकप एसिया छनोट खेलाका लागि नेपाली यु १९ महिला अन्तिम १८ जनाकाे नाम सार्वजानिक भएको छ । अब बन्द प्रशिक्षणबाट राष्ट्रिय टिम घोषणा गरिनेछ । नेपाल क्रिकेट...

कानुन विपरित एनपीएन सञ्चालन नगर्न आमीरको क्यानलाई आग्रह

पोखरा /नेपाल प्रिमियर लिग (एनपीएल) का सञ्चालक आमीर अख्तरले नेपाल क्रिकेट संघलाई नामबारे सम्झौता र समन्वयका लागि सात दिनको म्याद दिएका छन् । एनपिएलका सञ्चालक आमीरले एनपीएल आफ्नो नाममा रहेको बताउँदै क्यानलाई कानुन विपरित लिग...

बागलुङमा चङ्गा चेट प्रतियोगिता, विजयी भए राकेश शर्मा

बागलुङ / बडादशैंका अवसरमा बागलुङका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । सदरमुकाम बागलुङस्थित धवलागिरी क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दशैंको माहोल बढाएको उनीहरुको अनुभव छ । दशैंको अवसर पारेर रोट्र्याक्ट क्लब अफ...

तेस्रो क्रस कन्ट्री दौड कार्तिक अन्तिम साता हुने

पोखरा/पोखराको पर्यटन प्रर्बद्धनका लागि हिमालयन टुरिजम फोरमले क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । फोरमले समृद्धिका लागि साझा दौड भन्ने मुल नाराका साथ आगामी कार्तिक अन्तिम साता पोखरामा नेपाल–चीन क्रस कन्ट्री दौडको...

-->