बागलुङ/जिल्लामा पहिलो पटक आयोाजना गरिएको खुला विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा छात्रतर्फ चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र छात्रातर्फ कालिका कन्या मन्दिर मावि च्याम्पियन भएका छन् । जिल्ला कबड्डी संघले आयोजना गरेको प्रतियोगिताको फाइनलमा छात्रतर्फ कालिका कन्या...
बागलुङ/गोरखामा भएको आंगिक क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि धौलागिरि क्याम्पस बागलुङले जितेको छ । सोमबार गोरखामा भएको प्रथम गण्डकी प्रदेश स्तरीय त्रिभूवन विश्वविद्यालय आंगिक क्याम्पस प्रतियोगिताको फाइनलमा धौलागिरि बहुमुखी क्याम्पस बागलुङले पोखराको पृथ्वी नारायण...
बागलुङ/प्रथम गण्डकी प्रदेश स्तरीय त्रिभूवन विश्वविद्यालय आंगिक क्याम्पस भलिबल प्रतियोगितामा धौलागिरि बहुमुखी क्यामपस फाइनल प्रवेश गरेको छ । गोरखा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा गण्डकी प्रदेशका आंगिक क्याम्पसले भाग लिएका थिए...
पोखरा/गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिबार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी...