पोखरा/ पोखरामा शुक्रबार देखि दुइदिने २० औ इन्द्रबहादुर गुरुङ मेमोरियल विद्यालयस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला ब्याटमिन्टन संघको आयोजनामा पोखरा रंगशालामा रहेको ब्याटमिन्टन हलमा प्रतियोगिता सुरु भएको हो । स्वास्थ्यको लागि खेलकुद,...
काठमाडौं / सरकारले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सरकारले ६५ लाख नगदसहित सम्मान गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा आयोजित एक कार्यक्रमकाबीच पलेशालाई सम्मान गरिएको हो। त्यस्तै, खेल प्रशिक्षक कविराज नेगीलाई ५ लाख...
पोखरा/सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको आहा रारा गोल्डकपको २३ औं संस्करणमा घाटा व्यहोरेपछि अध्ययन कमिटि बनाइने भएको छ । मोफलसकै सर्वाधिक प्रतिष्ठित र चर्चित प्रतियोगितामा हालसम्मकै सबैभन्दा बढी घाटा भएको हो । खेलकुदमा नेपालमै...
पोखरा/पोखरामा सम्पन्न इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन बनेको छ । पोखरा महागरपालिका ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार भएको फाइनल खेलमा लमजुङ फेलोसिपलाई ३–० गोल अन्तरले पराजित गर्दै पोखरा फेलोसिप च्याम्पियन बनेको हो । पोखराको...
पोखरा/ गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा सन्तोष गुरुङ र सुनिल तिमिल्सिना,...