पोखरा / नव आर्दश सामुदायिक विकास समाज लामाचौरको आयोजनामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिसले लगातार दोस्रो जित दर्ता गराएको छ । पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा...
पोखरा/ गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाहीलाई आज एक समारोहबीच सम्मान गरेको छ । केही समय अघि भएको काभा महिला नेशन्स लिग भलिबलको फाइनलमा पुगेर आफ्नो टीमलाई उपबिजेता बनाउन सफल भएको...
बागलुङ/सिद्वार्थ शिक्षा सदन बागलुङले आयोजना गरेको तेस्रो संस्करणको अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि फ्युचर ब्राइटर आवासिय माविले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक सिद्वार्थ निलोलाई १४–१९ स्कोरले पराजित गर्दै पाहुना टोली फ्युचरले...
पोखरा/अन्तर्राष्ट्रिय स्ट्रीट फुटबल एसोसिएसनको आयोजनामा आगामी नोभेम्बरमा उत्तर पूर्वी यूरोपको लेटभियामा ‘थ्री भर्सेस थ्र्री’ वल्र्डकप हुँदैछ । नेपालबाट त्यही प्रतियोगिता खेल्ने टिम छनोट गर्न पोखरामा गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने भएको छ । पोखरामा शनिबार...