शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत

पोखरा/ कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन भएका छन । संघको पोखरामा सम्पन्न दशौँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा नविन...

लामाचौर कप भलिबल : पुलिस च्याम्पियन

पाेखरा / लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । नव आदर्श सामुदायिक विकास समाजले...

दर्शकलाई निराश बनाएको गण्डकी भलिबल

पोखरा/नेपाली भलिबलमा चलेको नाम हो गण्डकी प्रदेशको पुरुष भलिबल । तत्कालिन विकास क्षेत्र हुँदा जसरी महिला भलिबलले देश खाएको थियो अहिले पुरुष भलिबलले खाइरहेको छ । अर्थात तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय भलिबल हुँदा महिलाको टिम...

स्लो बाइक रेसमा शैलेन्द्र खड्का च्याम्पियन

बागलुङ/गुठी युवा क्लबले तिजको अवसरमा आयोजना गरेको स्लो बाइक रेस प्रतियोगितामा शैलेन्द्र खड्का च्याम्पियन बनेका छन् । विजेता खड्काले नगद ५ हजार पुरस्कार पाए । प्रतियोगितामा द्वितिय हुने मिलन रोका र तृतिय हुने रवि बोहरालाई...

लामाचौर कप भलिबलको उपाधि एपिएफलाई

पोखरा /लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु...

लामाचौर कप भलिबलको उपाधि भिडन्त आज

पोखरा/लामाचौर कप खुल्ला भलिबल च्याम्पियनसिपको उपाधि भिडन्तमा शुक्रबार एपिएफले पुरुषतर्फ पुलिस र महिलातर्फ न्यूडायमण्डको सामना गर्दैछ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा बिहीबार राउन्ड रोविन...

लामाचौर कप भलिबल : शीर्षस्थानमा डायमण्ड

पोखरा / पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय क्लब एपिएफलाई हराउँदै टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब शीर्षस्थानमा उक्लिएको छ । नव आदर्श सामुदायिक समाजको आयोजनामा इन्द्रराज्य लक्ष्मी खेल खेल...

थापा र पराजुलीको जोडीलाई व्याडमिन्टनको उपाधि

बागलुङ/साविक विजेता विजय थापा र खुमन श्रीसको जोडीलाई निराश बनाउँदै श्याम थापा र रुद्र पराजुलीको जोडीले व्याडमिन्टनको उपाधि जितेको छ । निजामती सेवा दिवसको अवसरमा आयोजित बागलुङ जिल्लास्थित निजामती कर्मचारीहरुबीच सम्पन्न अन्तर कार्यालय स्तरीय व्याडमिन्टन...

लामाचौर कप भलिबल : पुरुषतर्फ गण्डकीको यात्रा टुंगियो

पोखरा/ नव आदर्श सामुदायिक समाजको आयोजनामा लामाचौरमा जारी भलिबल प्रतियोगितामा गण्डकी प्रदेशको पुरुष टिमको फाइनल यात्रा लिगचरणमै टुंगिएको छ । आफ्नो दोस्रो खेलमा एपिएफसँग ३–० को सोझो सेटमा हार व्यहोर्दै गण्डकीको फाइनल यात्रा रोकिएको हो...

ह्याण्डबल खेलाडी बस्नेत सम्मानित

पोखरा/बाटुलेचौर तीज मेला बुधबारबाट सुरु भएको छ । वडा कार्यालय, पोखरा १६ को संरक्षकत्वमा स्थानीय बडहरवोट आमा समूहको आयोजनामा आयोजित मेलाको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उद्घाटन गरे । मन्त्री थापाले...

-->