पोखरा/माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकालिले हात पारेको छ । विजेता बनेको बौदीकालिले नगद २ लाख ट्रफी र मेडल प्राप्त ग¥यो । प्रतियोगितामा सुक्ला गण्डकी नगरपालिका तनहुँले उपविजेतामा...
बागलुङ/बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरेको खुला पुरुष ‘कालिका कप’ भलिबल प्रतियोगितामा सेमीफाइनल समिकरण पुरा भएको छ । लिककम नकआउटमा खेलाइएको खेलअन्र्तगत शुक्रबार पहिलो क्वाटरफाइनल खेलमा सिद्धार्थ चस्मा घरले...
टोकियो/गलकोट स्पोट्रर्स क्लब टोकियो, जापानले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा ११औं सिल्भर रनिङ कप भलिबल प्रतियोगिता आयोजना २०२६ गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यतासहित स्थापना भएको क्लबले वार्षिक रूपमा...
पोखरा/गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनबाट नव–निर्वाचित वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद शेरचनलाई गण्डकी प्रदेश टेनिस संघले सम्मान गरेको छ । पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा बिहीबार आयोजित कार्यक्रममा शेरचनलाई सम्मान प्रदान गरिएको हो । वरिष्ठ उपाध्यक्षमा निर्वाचित...
बागलुङ/चैतेदशैं मेलाको अवसरमा यहाँ आयोजित खुला पुरुष भलिबल प्रतियोगितामा घले हार्वेस्टिङ अष्टे«लिया सेमीफाइनल प्रवेश गरेको छ । बिहिबार भएको पहिलो क्वाटरफाइनल खेलमा घले हार्वेष्टिङले बागलुङको भीमापोखरा खेलकुद विकास समितिलाई सोझो तीन सेटमा पराजित गरेर सेमीफाइनल...
पोखरा / गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनबाट नव–निर्वाचित वरिष्ठ उपाध्यक्ष रोविन प्रशाद शेरचनलाई गण्डकी प्रदेश टेनिस संघले स्वागतसहित सम्मान गरेको छ । पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा बिहीबार आयोजित एक कार्यक्रममा शेरचनलाई सम्मान...
पोखरा/नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षहरूले आवश्यक सहयोग गर्ने बताएका छन्। मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका...
पोखरा/ नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रीकालिन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल...