बागलुङ/गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि बागलुङ सुधार केन्द्र र जोय स्टोर्स एक्स गहते युवा क्लब भीड्ने भएका छन् । शुक्रबार बाङेचौर खेल मैदानमा सम्पन्न सेमीफाइनल खेल जित्दै बागलुङ...
मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ सुरु
पोखरा/पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज (बिहीबार) देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्धि गर्ने उद्देश्यसहित फुटबल प्रतियोगिता सुरु...
जेसीज कप फुटबलमा सेमीफाइनल समिकरण पुरा
बागलुङ/गण्डकी प्रदेशस्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा सेमीफाइनल समिकरण पूरा भएको छ ।
बिहिबार बाङेचौर खेल मैदानमा सम्पन्न खेल जित्दै गुठी युनाइटेड, बागलुङ सुधार केन्द्र र गहते युवा क्लब सेमीफाइनलमा प्रवेशका गरेका छन् ।...
लिटिल स्टेपले सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने
पोखरा/ पोखराको सिमलचौरस्थित लिटिल स्टेप सेकेन्डरी स्कूलले ‘लिटिल स्टेप ७– ए साइड फुटबल तथा टेबल टेनिस प्रतियोगिता २०८२’ गर्ने भएको छ ।
विद्यार्थीमा खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता, टिमवर्क तथा स्वस्थ प्रतिस्पर्धाको विकास गर्नुका साथै...
पिताम्बर एसियन ह्यान्डबल काउन्सिल सदस्यमा मनोनयन
पोखरा/नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिना एशियन युथ एण्ड स्कुल ह्यान्डबलको काउन्सिल सदस्यमा मनोनयन भएका छन् । एशियाली ह्यान्डबल महासंंघले उनलाई सन् २०२५ देखि २०२९ सम्मका लागि चार वर्षे कार्यकालका लागि नियुक्त गरेको जानकारी...
आर्मीको पोष्टमा प्रहरीको आधा दर्जन गोल
बागलुङ/बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजंग गण घोडाबाँधेले लज्जास्पद हार व्यहोरेको छ । बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा गण्डकी प्रदेश प्रहरीले कालीजंग गणको पोष्टमा आधा...
चालिस नाघेकाहरुको फुटबल हुँदै
पोखरा/अमरसिंह ब्वाइज क्लबको आयोजनामा हुने चौथो एबीसी राष्ट्रिय एट ए साइड फोर्टी फाइभ प्लस भेट्रान्स फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आगामी चैत्रको २५ देखि २७ गते सम्म पोखराको रंगशालामा आयोजना हुने...
जेसीज कप फुटबल : बागलुङ, कालिका र एभिएम विजयी
बागलुङ/गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा आदर्श विद्यामन्दिर (एभिएम), बागलुङ सुधार केन्द्र र बागलुङ कालिका युवा क्लबले विजयी शुरुवात गरेका छन् ।
मंगलबार बाङेचौर खेलमैदानमा सम्पन्न खेलमा एभिएमले सेभेन एट फुटसललाई ०–८...
एक्स्ट्रीम मोटो एन्डुरोमा ६१ राइडर सहभागी हुने
पोखरा/यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २३, बाम्दी क्षेत्रमा साहसिक मोटरबाइक खेल ‘एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ । यस प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब...
पोखरामा मनाइयो अन्तर्राष्ट्रिय खेलकुद दिवस
पोखरा/पोखरामा अन्तराष्ट्रिय खेलकुद दिवस मनाइएको छ । सोमवार छ अप्रिल अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो ।
नेशनल ओलम्पिक एकेडेमी नेपालको आयोजना तथा नेपाल भुर्तपूर्व खेलाडि मञ्चको सह–आयोजनामा भएको कार्यक्रममा ओलम्पिक अभियान...