बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

घरपरिवार र आयोजक टिम फाइनल प्रवेश

म्याग्दी/नयाँ वर्षको अवसरमा लक्ष्मीनारायण जनशान्ति बाल क्लब धवलागिरी गाउँपालिका ३ फलियागाउँले आयोजना गरेको खेलकुद प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । क्लबले नयाँ वर्षको अवसरमा आयोजना गरेको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत भलिबल र...

भान्सीलाई टेनिसको दोहोरो स्वर्ण

पोखरा/पोखरामा जारी मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा भान्सी राजभण्डारीले दोहोरो स्वर्ण जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन उनले यू–८ र यू–९ गल्र्सतर्फ स्वर्ण पदक जितेकी हुन् । प्रतियोगिता अन्तर्गत...

दक्षिणकाली फाइट नाइटमा पोखरा साक यान्तको उत्कृष्ट प्रदर्शनी

पोखरा/पोखरामा व्यावसायिक मुवाथाईको सुरुवात गर्दै आइरहेको साक यान्त मुआथाईले काठमाडौंमा दबदबा कायम गरेको छ । काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय मुयथाई प्रतियोगिता ‘दक्षिणकाली फाइट नाइट’ मा साक यान्त मुआथाईका एलेन थकालीले नकआउट गर्दा अर्मंङले डेब्यु खेलमै जित...

पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस शुरू

पोखरा/पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारबाट पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुरू भएको छ । प्रतियोगिताको पहिलो दिन यू–९ गल्र्सतर्फ मिलिवाना लावत र भानी राजभण्डारीले फाइनलमा स्थान बनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा...

एनसेल छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत

पोखरा/ पोखरामा गत माघमा सम्पन्न एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १ करोड ६० लाख ७ हजार ७२५ रुपैयाँ आम्दानी भएको छ । पोखरा रंगशालामा आयोजित सो प्रतियोगितामा...

पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस पोखरामा शुरू

पोखरा / पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारबाट पोखरा रंगशालास्थित टेनिस सेन्टरमा शुरू भएको छ । प्रतियोगिताको पहिलो दिन यू–९ गर्ल्सतर्फ मिलिवाना लावत र भानी राजभण्डारीले फाइनलमा स्थान बनाएका छन् । कास्की जिल्ला टेनिस...

१० औं पोखरा स्पोर्टस अवार्डलाई सहाराको साथ

पो खरा/सहारा क्लब पोखराले पोखरा स्पोर्टस अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १० औं संस्करणमा पनि निरन्तरता दिने भएको छ । पोखरा स्पोर्टस अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कार राशीमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने...

१० औं पोखरा स्पोर्टस अवार्डको सह–प्रायोजकमा केल्मी नेपाल

पोखरा/रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डमा केल्मी नेपालले सह प्रायोजकमा रहेर साथ दिने भएको छ । स्पेनको खेलकुद ब्राण्ड केल्मेको नेपालका लागि आधिकारीक बिक्रेता केल्मी नेपाल र पोखरा स्पोर्टस...

स्व. शरदचन्द्रलाई मरणोपरान्त पुरस्कार अर्पण गरिने

पोखरा/पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सव समापन वैशाख ८ मा हुने भएको छ । कार्यसमितिको पूर्ण बैठकले मञ्चको रजत महोत्सव समापन, पुनर्मिलन समारोह तथा राष्ट्रिय खेलकुद पुरस्कार वितरण कार्यक्रम आगामी...

आजबाट जुनियर टेनिस मेला ‘मनुश्री–भिग्नजित’

पोखरा/पाँचौँ मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ आजबाट पोखरामा सुरु हुदैँ छ । जुनियर टेनिस मेलाको रुपमा हुन लागेको प्रतियोगिताको तयार सबै पुरा भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा आजबाट प्रतियोगिता हुन लागेको...

-->