बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

स्नुकर प्रतियोगिताको उपाधि रुचाललाई

बागलुङ/प्रथम साविक धौलागिरी अञ्चल स्तरीय खुल्ला स्नुकर प्रतियोगिताको उपाधि साजन रुचालले जितेका छन् । आइतबार सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी भीम रसाइलीलाई पराजित गर्दै रुचालले उपाधि जितेका हुन् । उपाधि विजेता रुचालले नगद ५० हजार ५...

बलिङ चम्किँदा यूएईमाथि नेपालको जित

काठमाडौं / आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो...

सुस्मिताले भारतमा किक बक्सिङ खेल्ने

पोखरा/मुआथाइमा चम्किरहेकी नेपाली खेलाडी सुस्मीताले भारतमा प्रोफेसनल किक बक्सिङ खेल्ने भएकी छन् । सुस्मिताले आगामी मे ९ मा के–वान फाइट खेल्ने भएकी हुन् । भारतको गुजरातमा पुराना राजदरवारियाहरुको आयोजनामा रोनिन फाइट च्याम्पियनसिपका आयोजना हुँदैछ ।...

ढोरपाटनमा पहिलो पटक हाप्किडो खेल शिविर

बागलुङ/नेपाल हाप्किडो संघ गण्डकी प्रदेश तथा बागलुङ जिल्ला हाप्किडो संघको आयोजनामा देशको सातै प्रदेशका खेलाडीबीच खुला प्रतिस्पर्धा तथा प्रशिक्षण शिविर संचालन भएको छ । यो मार्सल आर्ट खेलको एक प्रकार हो । बिहिबारदेखि शुरु भएको...

स्व. शरदचन्द्रलाई मरणोपरान्त पुरस्कार

पोखरा/पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सव समापन गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाली खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याएका स्वर्गीय शरदचन्द्र शाहलाई मरणोपरान्त राष्ट्रिय खेलकुद पुरस्कार प्रदान गरेर...

स्पोर्टस अवार्डमा भूतपूर्व खेलाडी मञ्चको सहकार्य

पोखरा/नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा स्पोर्टस् अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई यसपटक पनि निरन्तरता दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा रारा तयारी चाउचाउको टाईटल स्पोन्सरमा...

टेनिसको यू १८ ब्वाइज सिंगल्सतर्फ दर्शिल र सारा विजेता

पोखरा/कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबार पोखरामा सम्पन्न यू १८ ब्वाइज सिंगल्सतर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जिते भने गल्र्स सिंगल्सतर्फ सारा पन्तले यू १२ र यू १४ तर्फ स्वर्ण पदक जितेकी छन् । सम्पन्न प्रतियोगिताको...

घरपरिवार टिम बन्यो बिजेता

म्याग्दी/लक्ष्मीनारायण जनशान्ति बाल क्लबले नयाँ वर्ष २०८३ को अवसरमा धवलागिरी गाउँपालिका ३ फलियागाउँमा आयोजना गरेको विविध खेलकुद प्रतियोगिताको भलिबलको उपाधि घरपरिवार टिमले जितेको छ । घरपरिवार टिमले आयोजक लक्ष्मीनारायण जनशान्ति क्लबलाई पराजित गर्दै उपाधि...

स्पोर्टस अवार्डलाई टेम्पल बेल र प्लाजा होटल ग्रुपको साथ

पोखरा/रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डको हस्पिटालिटि पार्टनरमा टेम्पल बेल बुटिक होटल र प्लाजा होटल ग्रुपले साथ दिने भएका छन् । आगामी वैशाखको १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने...

यू ९ टेनिसमा सर्वज्ञ विजेता

पोखरा/पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यू–९ ब्वाइजतर्फ सर्वज्ञ खत्री विजेता बनेका छन् । उनले फाइनलमा कायान चालिसेलाई ५–३, ५–४, ७–५ ले पराजित गरे । यू–१४ गल्र्स सिंगल्स क्वाटरफाइनलमा स्वरा थापाले आर्या पौडेललाई ६–४, ६–२...

-->