बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

पोखरा स्पोर्टस् अवार्डलाई फ्रेङ्कलिनको साथ

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीले प्रायोजनमा रहेर साथ दिने भएको छ । पोखरा १५ नयाँगाउँ चोकमा प्रधान कार्यालय र पोखराको चिप्लेढुंगामा शाखा कार्यालय रहेको फ्रेङ्कलिन...

बागलुङमा तेस्रो संस्करणको ‘आदर्श कप’ फुटबल हुने

बागलुङ/जिल्लामा तेस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्तरीय दोस्रो आदर्श कप पुरुष तथा महिला फुटबल हुने भएको हो । आगामी जेठ १५...

ओमानमाथि नेपालको शानदार जित

काठमाडौं/नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५...

पोखरा स्पोर्टस अवार्डलाई पोखरा एभेन्जर्सको साथ

पोखरा/आगामी बैशाखको ३१ गते पोखरामा आयोजना हुने १० औं रारा पोखरा स्पोर्टस अवार्डलाई पोखरा एभेन्जर्सले साथ दिने भएको छ । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गतको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले पोखरा स्पोर्टस् अवार्डमा सहकार्य गर्ने भएको...

ह्याण्डबलका रेफ्रीलाई प्रशिक्षण

पोखरा/नेपाली ह्याण्डबल खेलको प्राविधिक विकास र दक्ष रेफ्री उत्पादन गर्ने उद्देश्यसहित आयोजित पाँचदिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण आयोजना गरेको छ । नेपाल ह्याण्डबल संघको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम आइतबार औपचारिक...

दोश्रो कुमुदिनी एसइई कप सुरु

पोखरा/दोश्रो ‘कुमुदिनी होम्स एर्सई कप’ २०८३ आजदेखि सुरु भएको छ । एसइई दिएर बसेका विद्यार्थीहरुलाई खेलकुद सहभागि गराउन र बढावा दिन तथा भाईचाराको विकास गराउन प्रतियोगिता आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए...

तेक्वान्दो संघ गण्डकीमा जगन

पोखरा/गण्डकी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा जगनबहादुर गुरुङ निर्वाचित भएका छन् । पोखरामा आइतबार भएको संघको पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशनले पुनः गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी...

पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण पोखरामा सम्पन्न, दक्ष जनशक्ति उत्पादनमा जोड

पोखरा/ नेपाली ह्याण्डबल खेलको प्राविधिक विकास र दक्ष रेफ्री उत्पादन गर्ने उद्देश्यसहित आयोजित पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित...

गण्डकी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा जगन गुरुङ

पोखरा / गण्डकी प्रदेश तेक्वान्दो संघको पोखरामा आइतबार सम्पन्न पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी क्षेत्री पाण्डे र रमेश पौडेल चुनिएका छन्...

पोखरा महिला गोल्डकप : उपाधिका लागि आर्मी र पुलिस भिड्दै

पोखरा/पोखरामा जारी प्रथम महिला गोल्डकपको उपाधिका लागि आज विभागीय डर्वि भिड्दैछन् । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपमा नेपाल पुलिस क्बल र त्रिभुवन आर्मी क्लबले फाइनल खेल्दैछन् । फाइनल खेल दिउँसो पोखरा रंगशालास्थित...

-->