बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

पोखरा स्पोर्टस् अवार्डलाई पर्यटन क्षेत्रको साथ

पोखरा/आगामी बैशाख ३१ गते पोखरामा आयोजना हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई पर्यटन व्यवसायीहरुले साथ दिने प्रतिवद्धता जनाएका छन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डका लागि पर्यटनसम्बन्धी संघ–संस्थाहरुले सहयोग गर्ने...

पोखरा युनाइटेड एसईई कप सुरु

पोखरा/पोखरा युनाइटेड एसइई कप २०८३ सुरु भएको छ । शनिबारदेखी पोखरा महानगरपालिका १२ भद्रकालीस्थित पोखरा युनाइटे एकेडेमीमा एसइई कप सुरु भएको हो । विद्यालयका डाइरेक्टर प्रिन्सिपल बयान बहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय तथा...

तेक्वान्दो कोच तथा खेलाडीका लागि विशेष तालिम

पोखरा/नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशका कोच तथा खेलाडीहरुका विशेष तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेशका कोच तथा खेलाडीको ग्योरोगी र पुम्से समिनार तथा...

महिला गोल्डकप : रेखाको पाँच गोलमा पुलिस फाइनलमा

पोखरा/आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक महिला गोल्डकप सुरु भएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारदेखी महिला गोल्डकप सुरु भएको हो । गण्डकी प्रदेशकै इतिहासमा पहिलो पटक पोखरामा महिला गोल्डकपको आयोजना भएको...

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं/यूएईमाथि नेपालले रोमाञ्चक जित निकालेको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु सिरिजमा नेपालले यूएईमाथि ६ रनको रोमाञ्चक जित निकालेको छ । वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले...

उद्घाटन खेलमा आयोजक आर.एस. पोखरा र पुलिस भिड्दै

पोखरा/आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा आजबाट महिला गोल्डकप आयोजना हँदैछ । पोखरा रंगशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आर.एस. पोखरा फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । पोखरामा महिला फुटबलको...

सर्यो पोखरा स्पोर्टस् अवार्ड

पोखरा/गण्डकी प्रदेश खेलकुदको प्रतिष्ठाको रुपमा रहेको पोखरा स्पोट्र्स अवार्डको दशौं संस्करणको मिति सरेको छ । गण्डकी प्रदेशको खेलकुदको क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको अवार्डको मिति सरेको हो । यसअघि वैशाख १८...

बुबाको कप्तानीमा छोराहरुको भलिबल टिम

म्याग्दी/नेपाली खेलकुदमा खेलाडीले परिवारको साथ विरलै पाउछन् । पुराना जो कोही खेलाडीलाई सोध्ने हो भने खेल्न जाँदा परिवारले गाली गर्ने देखी सजाय दिने सम्मका किस्सा अझै सुन्न पाइन्छ । समयसंगै त्यो अवस्थामा केही कमी आएपनि...

पोखरामा पहिलो पटक महिला गोल्डकप हुने

पोखरा/पोखरामा शुक्रबारबाट महिला गोल्डकप फुटबल हुने भएको छ । आर एस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक महिला गोल्डकप आयोजना हुन लागेको हो । गोल्डपको तयारी बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा...

पोखरामा पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू

पोखरा/पोखरामा राष्ट्रिय ह्याण्डबल ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना, बुढानिलकण्ठ नगर पालिकाको सहकार्य एवं गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा सो प्रशिक्षण कार्यक्रम सुरू भएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा...

-->