बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

पिपल्स च्वाइस अवार्डको मनोनयन मनोनयन सार्वजनिक

पोखरा/दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम...

जेसीज कप फुटबलमा कालीजंग गणको विजयी शुरुवात

बागलुङ/बागलुङ जेसीजको आयोजनामा गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिता शुरु भएको छ । बाङेचौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलकले गरे । सो अवसरमा बोल्दै उपाध्यक्ष...

अर्जुन बने पिएम कपमा छिटो एक हजार रन बनाउने खेलाडी

पोखरा/गण्डकी प्रदेशका ओपनर ब्याटर अर्जुन कुमाल प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो एक हजार रन बनाउने खेलाडी बनेको छन । शनिबार कोशी विरुद्ध शतकिय अविजित पारी खेल्दै अर्जुनले पिएम कपमा सबैभन्दा छिटो एक...

रातमा दौडदै पोखरा

पोखरा/पोखरामा पहिलो पटक रात्रिकालिन दौड प्रतियोगिता हुने भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा यही चैत २८ गते रात्रीकालिन दौड हुन लागेको हो । दौडको तयारी अन्तिम...

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको तयारी शुरू

पोखरा/पोखरामा हुने चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप २०२६ को तयारी शुरू भएको छ । यहि चैत्र २८ गते देखि ३० गते सम्म नेपाल एथलेटिक्स संघको आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापनमा हुने सो च्याम्पियनसिपको...

चौथो संस्करणको जेसीज कप फुटबल हुने

बागलुङ/बागलुङ जेसीजको आयोजनामा चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिता हुने भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेश स्तरीय प्रतियोगिता गर्न लागिएको वर्ष २०२६ की अध्यक्ष अन्जिला श्रेष्ठले जानकारी दिइन् । चार वर्षदेखि जेसीजले...

पोखरा नाइट रन र फेवा महोत्सव बीच सहकार्य

पोखरा/नव वर्ष–२०८३ अवसरमा पर्यटकीय राजधानी पोखरामा पर्यटन प्रवद्र्धन सम्बन्धी हुन लागेका दुई इभेन्टबीच आपसी सहकार्य हुने भएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा चैत २८ गते पहिलो संस्करणको नाइट रन (रात्रिकालीन...

कालीका कप घले हार्भेस्टिङको पोल्टामा

बागलुङ/चैत्राष्टमी मेलाको अबसरमा आयोजित खुला पुरुष भलिबल प्रतियोगिता घले हार्भेस्टिङ अष्ट्रेलियाले जितेको छ । सोमबार बागलुङ कालीका उद्यानमा खचाखच दर्शकमाझ भएको फाइनल खेलमा सिद्दार्थ चस्मा घरलाई पराजित गरी घलेले उपाधि जितेको हो । नेपाल पुलिस...

कालीका कप भलिबल : महिलातर्फ इलाइट च्याम्पियन

बागलुङ/कालीका कप भलिबलको महिलातर्फ इलाइट भलिबल एकेडेमी पोखरा च्याम्पियन बनेको छ । घरेलु टोली शान्ता माविलाई ३–० को सोझो सेटमा निराश बनाउँदै इलाइट भलिबल एकेडेमी च्याम्पियन बनेको हो । आइतबार सम्पन्न फाइनल खेलमा इलाइटले शान्त...

पिएम कपमा आफुलाई सावित गरिरहेका गण्डकीका अर्जुन

पोखरा/प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश जित विहिन छ । जितविहिन गण्डकीको ३ खेलबाट १ अंक रहेको छ । शनिबार नेपाल पुलिस विरुद्ध उत्रिएको गण्डकीले १८ ओभरको खेल खेल्दा १०३ रन...

-->