बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

विष्टलाई सहारा वर्ष उत्कृष्ट खेलाडी सम्मान

पोखरा – राष्ट्रिय टिमका फरवार्ड अञ्जन विष्टलाई सहारा क्लब पोखराले वर्ष उत्कृष्ट खेलाडी २०७८ बाट सम्मान गरेको छ । नेपाली फुटबल खेलको विकासमा लाग्ने खेलाडीको सम्मान स्वरुप क्लबले वर्षेनी प्रदान गर्दै आएको वर्ष उत्कृष्ट खेलाडी...

दर्शकबिनै आहा ! रारा गोल्डकप

पोखरा/ २० औं संस्करणको आहा ! रारा गोल्डकप प्रतियोगिता दर्शकविना नै संचालन हुने भएको छ । आयोजक सहारा क्लबले मंगलबार पत्रकार सम्मेलनमार्फत् सो घोषणा गरेको हो । प्रतियोगिता माघ ६ गते अर्थात् बिहीबारबाट माघ...

गण्डकीले धानेको नेपाली भलिबल, जहाँ आफ्नै टिम छैन

पोखरा/नेपालमा भलिबलका मुख्य गरी ३ विभागीय क्लब र न्यु डायमन्ड अनि पछिल्लो समय उदाउँदै आएको हेल्प नेपाल क्लब । जसलाई नेपाली भलिबलको पर्याय मानिन्छ । देशभर जहाँ भलिबलको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता हुन्छ त्यहाँ सहभागी...

२० सेकन्डमै च्याम्पियन !

पोखरा/मेसोस कुमालले विपक्षीलाई २० सेकेनडमै हराउँदै माछापुच्छ«े फुल–कन्ट्याक्ट कराते तथा क्योकुसिन कान कराँते प्रतियोगिता च्याम्पियन बनेका छन् । नेपाल क्योकुसिन कान कराते संघ कास्कीको आयोजनामा भएको फाइनल खेलमा खेलमा सरगम कुमाललाई २० चुदान माओसिग्री...

टाइगर कप : आर्मी र एपिएफलाई उपाधि

पोखरा/विभागीय क्लब आर्मी र एपिएफ पोखरामा जारी दोस्रो संस्करणको टाइगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता च्याम्पियन बनेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फको फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा...

विभागीय आर्मीको दुवै टिम फाइनल प्रवेश

त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुबै टिम दोस्रो टाइगरकप महिला÷पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविन लिगको महिला तर्फको खेलमा आर्मीले पुलिसलाई ३–१ को...

सहारा युकेबाट शिल्ड, मेडल र ट्रफी हस्तान्तरण

२० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’...

टाइगर कप: पुलिस शीर्षस्थानमा

पोखरा/ पोखरा रंगशालामा जारी दोस्रो टाइगरकपको पुरुषतर्फ नेपाल पुलिस क्लबले फाइनलको यात्रा पक्का गर्दा एपिएफ क्लबको यात्रामा भने पूर्णविराम लागेको छ । उता महिलातर्फ आयोजक टाइगर ग्रुप पोखराको यात्रा राउन्ड रोबिन मै रोकिएको छ...

अनिश्चयकै बीच आहा ! राराको घोषणा

पोखरा/खेल हुने/नहुने अनिश्चयकै बीच २० औं संस्करणको आहा ! रारा गोल्डकपको समय तालिका सार्वजनिक गरिएको छ । कोभिडको नयाँ भेरियण्ट ओमिक्रोन बढेसँगै स्थानीय प्रशासनले भीडभाड नगर्न निर्देशन जारी गरिरहेकै बेला सोमबार आयोजक सहारा क्लब पोखराले...

टाइगरकप भलिबल सुरु

पोखरा/टाइगर ग्रुप अफ पोखराको आयोजनामा दोस्रो आमन्त्रित राष्ट्रिय महिला÷पुरुष भलिबल प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) ले उद्घाटन गरेका हुन् । उद्घाटनसत्रमा मुख्यमन्त्री नेपालीले कोरोनाको तेस्रो लहर चलिरहेको...

-->