आहा रारा गोल्डकप: उपाधि जित्ने एपीएफ र मनाङकाे दावी
पोखरा – सहारा क्लब पोखराको आयोजना जारी २० औं आहारारा गोल्डकपको फाइनलमा सर्वाधिक च्याम्पियन मनाङ मस्र्याङदी क्लब र च्याम्पियन विहिन एपिएफ भिड्दैछन् ।
पोखरा रंगशाला फुटबल मैदानमा हुने खेलमा एपिएफले मनाङको च्याम्पियनलाई रोक्दै पहिलो पटक...
भरतलाई नफापेको पोखरा !
‘पोखरामा उपाधि नजित्दा मन खिन्न भएर आउँछ । मेरो करियर सुरु भएकै पोखराबाट हो । तर मैले पोखरामा नै उपाधि उचाल्न पाइनँ ।’
पोखरा/ नेपाली फुटबलमा निकै चर्चा पाएको नाम मध्येको एक हो, भरत खवास...
पूर्वकप्तान खड्काको नक्कली सर्टिफिकेट !
पोखरा/ नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान हरी खड्काले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको भन्दै अख्तियार आरोप पत्र दायर गरेको छ । खड्काले प्रहरी सेवामा रहँदा झुट्टा प्रमापत्र पेश गरेको भन्दै अख्तियारले बुधबार आरोप पत्र...
एपिएफ १४ वर्षपछि फाइनलमा
पोखरा/विभागीय टिम एपिएफ १४ वर्षपछि आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई हराउँदै एपिएफ फाइनल प्रवेश गरेको...
थ्रीस्टारमाथि आर्मीको संघर्षपूर्ण जित
पोखरा/ आहा ! राराको ५ पटकको च्याम्पियन थ्रीस्टार क्लबलाई १–० गोलले हराउदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक अन्तिम क्वाटरफाइनल खेलको दोस्रो हाफमा गोल गर्दै मनाङसँगको भेट पक्का गरेको...
८ वर्ष पछि मछिन्द्र सेमिफाइनल यात्रा
पोखरा/ लिगको शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लब २० औं आहा ! गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मछिन्द्र आहा ! रारा गोल्डकपको सेमिफाइनल पुगेको यो दोस्रो पटक हो । सोमबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा...
पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा
आहारारामा पुलिसमाथि छैटौं पटक जित निकाल्ने क्रममा मनाङले २–० गोलले पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।
पोखरा/ पोखरा रंगशालामा अहिले २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु चलिरहेका छन् । सहारा क्लब...
पुनरागमन जितसहित एपिएफ सेमिफाइनलमा
पोखरा – एपिएफ क्लबले पुनरागमन जित निकाल्दै २० औं आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरको छ । पोखरा रंगशाला स्थिति फुटबल मैदानमा भएको खेलमो अमेरीकी टोली वि.वाई.एस.सी मिनेसोटालाई ३–१ गोलको पुनरागमन जित निकाल्दै...
सडनडेथमा हिमालयन शेर्पामाथि पुलिसको जित
पोखरा रंगशाला फुटबल मैदानमा जारी आहा! रारा गोल्डकप फुटबल प्रतियोगितामा पुलिसले संघर्षपुर्ण जित निकालेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी २० औं आहा! रारा गोल्डकपमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा २–१ गोल अन्तरले हराउँदै...
आयोजक सहारालाई हराउँदै एपिएफको विजयी सुरुवात
पोखरा – पोखरामा आजदेखी सुरु भएको २० औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगितामा एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशाला स्थित फुटबल एरिनामा भएको उद्घाटन खेलमा आयोजकलाई २–० को गोलले हराएको हो...