बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

फिलिपिन्सलाई १३६ रनले हराएपछि नेपाल सेमिफाइनल नजिक

काठमाडौं/ फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी–२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो...

ठेलोको उपाधि किरण र ऋषिसरालाई

पोखरा/ गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको ठेलो प्रतियोगिताको उपाधि किरण विक र ऋषिसरा थापाले जितेका छन् । परम्परागत खेललाई आधुनिक तरिकाले प्रवद्र्धन गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा महिला तथा पुरुष ठेलो...

उत्कृष्ट बलिङसँगै ओमानमाथि नेपालको शानदार जित

काठमाडौं / ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले सुखद सुरुवात गरेको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात पार्यो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा...

रंगशाला संरक्षणदेखि अन्तर्राष्ट्रिय म्याराथनसम्मको यात्रा

पोखरा/ भूतपूर्व खेलाडी मञ्च अर्थात् जेठा खेलाडीहरुको जमात ! खेल जीवनबाट सन्यास लिएका यिनै पुराना खेलाडीहरुको संस्था भूतपूर्व खेलाडी मञ्च स्थापनाको २ दशक पूरा भएको छ । २ दशकको अवधिमा मञ्चले २ ठूला काम...

रेवान भेट्रान्स टेनिस प्रतियोगिता हुने

पोखरा/ कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ हुने भएको छ । ३५ वर्ष माथि सिनियर भेट्रान्स तथा भेट्रान्स विगिनर गरी दुई वटा इभेण्टमा...

पोखरा म्याराथनमा १४ विदेशी सहित २०१ धवक सहभागि हुने

भुतपुर्व खेलाडी मञ्च कास्कीको आयोजनामा फागुन ७ गते हुने १६ औं संस्करणको सफल पोखरा म्याराथनमा १४ विदेशी सहित कुल २०१ धावकको सहभागिता रहने भएको छ । प्रतियोगिताबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मञ्चका...

मुस्ताङमा ‘स्की च्याम्पियनसिप’

पर्वत / हिमाल पारीको जिल्ला मुस्ताङमा आयोजना गरिएको चौथो राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न भएको छ । नेपाल स्की एसोसिएसनका महासचिव विजय श्रेष्ठका अनुसार पूर्व प्रशिक्षण गरेर सञ्चालन गरिएको च्याम्पियनसिपमा पुरुषतर्फ काठमाडौँका २२ वर्षीय साहसराम श्रेष्ठ...

खेल पूर्वाधारमा प्रदेशको नजर

पोखरा/ गण्डकी प्रदेश सरकारले सरकारल दुई ठूला खेल पूर्वाधार निर्माणमा अग्रसरता देखाएको छ । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र फिफाको सहयोगमा दक्षिण एशियामै बन्न लागेको नमूना फिफा ड्रिम प्रोजेक्टलाई प्रदेश सरकारले उपलब्धीको रुपमा व्याख्या...

गण्डकी प्रदेश स्थापनाको अवसरमा परम्परागत खेल

पोखरा/ गण्डकी प्रदेश सरकार स्थापनाको अवसरमा प्रदेश खेलकुद परिषदले प्रदेशको परम्परागत खेलहरुको आयोजना गरी मनाउने भएको छ । प्रदेशले आगामी ३ गते स्थापना दिवस मनाउने सन्दर्भमा प्रदेश राजधानी पोखरामा महिला तथा पुरुष ठेलो प्रतियोगिता गर्ने...

गण्डकी प्रदेश प्रथम पारा खेलकुद सम्पन्न

पोखरा/गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा प्रथम गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता २०७८ सम्पन्न भएको छ । दुई दिने प्रतियोगितामा शनिवार ६ विभिन्न खेलहरु सम्पन्न भएका हुन् । प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न ह्विल चियर बास्केटबलमा पोखरा निलो...

-->