बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

व्यास अल्ट्रा म्यारथनको उपाधि वेदबहादुरलाई

तनहुँ/ पाँचौँ संस्करणको व्यास अल्ट्रा म्याराथनको उपाधि वेदबहादुर सुनुवारले जितेका छन् । शनिबार व्यास नगरपालिकाले आयोजना गरेको म्याराथनको निर्धारित दुरी दुई घण्टा ५८ मिनेट ७ सेकेन्डमा पार गर्दै सुनुवारले उपाधि जितेका हुन् । उनले...

नयाँ खेलाडीलाई खेलकुदमा ल्याउन मुस्कील

पोखरा/ समस्या नै समस्याको क्षेत्र हो खेलकुद । खेलकुदमा खेलाडी र प्रशिक्षकको आफ्नै व्यथा र पिडाछ । तर त्यो पिडा भने राज्यले बुझ्न सक्दैन । खेलकुदमा हुने राजनीतिले खेलकुदलाई यसरी थिचेको छ की त्यो उम्किन...

व्यास नगर म्याराथन कान्छि मायालाई

तनहुँ/ दोस्रो व्यास नगर महिला खुला हाफ म्यारथनको उपाधि कान्छीमाया कोजुले जितेकी छन् । मंगलबार अन्तराष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गरेको हाफ म्याराथनमा एक घण्टा ५५ मिनेट १२ सेकेन्डमा निर्धारित दुरी पार...

गलकोटमा प्रथम मेयरकप भलिबल हुने

बागलुङ/गलकोट नगरपालिकाको आयोजनामा प्रथम मेयरकप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गलकोट नगरपालिकाले चारवर्षदेखि गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अबसर पारेर मेयर कप भलिबल पनि गर्न लागेको हो । फागुन २३ गते देखि...

सामुदायिक विद्यालयहरुबीच भलिबल

पोखरा/ कास्की जिल्लामा रहेको सामुदायिक विद्यालयहरुबीच भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरा रंगशालामा चौथो कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिताको आयोजना हुन लागेको...

आदर्श कपको उपाधि मसिना एफसीलाई

पोखरा/ १० औं आदर्श तथा पाँचौ तारा स्मृति कप फुटबलको उपाधि मसिना फुटबल क्लब कास्कीले जितेको छ । शनिबार आदर्श नमूना खेल मैदान मनहरीमा भएको फाइनल खेलमा समृद्धि युवा क्लब तनहुँलाई २–० गोल अन्तरले...

फेन्सिङ खेलाडीको बिदाइ

पोखरा/ नेपाल फेन्सीङ संघ तथा वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता २०७८ मा भाग लिन कास्कीका खेलाडी शुक्रबार काठमाडौं प्रस्थान गरेका छन् । खेलाडीहरुलाई विदाई गर्दै राष्ट्रिय खेलकुद परिषद्का...

खेलकुद पत्रकार गण्डकीको अधिवेशन चैतमा

पोखरा\नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको दोस्रो अधिवेशन चैत ५ गते हुने भएको छ । मञ्चको २८ औं कार्यसमिति बैठकले पोखरामा अधिवेशन गर्ने गरी मिति तय गरेको हो । विशेषगरी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था...

बागलुङमा सम्पन्न लखन कप मल्मले उचाल्यो

बागलुङ/४० औं मगर दिवसको अवसरमा बागलुङमा संचालित प्रथम लखनकप भलिबल प्रतियोगिता आइतवार बेलुकी सम्पन्न भएको छ । पहिलो पटक नेपाल मगर विद्यार्थी संघ बागलुङ, नेपाल मगर युवा संघ बागलुङ र नेपाल मगर संघ बागलुङ नगरको...

पर्वतमा प्रदेशस्तरीय सेभेन ए साइड हुने

पर्वत / पर्वतमायही चैत २२ देखि २६ गतेसम्म पर्वतमा गण्डकी प्रदेशस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। कुश्मा स्पोर्टस क्लब प्रतियोगिताको आयोजक हो । प्रतियोगिता बडगाउँको मैदानमा हुने क्लबका अध्यक्ष विक्रम श्रेष्ठले...

-->