बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

खेलकुदको काम अर्थ मन्त्रालयबाट !

पोखरा\गण्डकी प्रदेशमा खेलकुद क्षेत्रका लागि खेलकुद मन्त्रालय र अन्तर्गतराष्ट्रिय खेलकुद परिषद् पनि छ । गण्डकीका युवा तथा खेलकुमन्त्री हुन्, राजीव गुरुङ (दीपक मनाङे) । खेलकुद मन्त्रालयलाई नै चुनौती दिँदैगण्डकी प्रदेशको अर्थमन्त्रालयले १९ वर्ष मुनिका खेलाडीहरु...

बिटी कपको तयारी तिव्र

पोखरा\बुद्धटोल युवका क्लबले आयोजना गर्ने १५ औं बिटी कप पाँचौं विरेन स्मृति सेभेन ए साइड खुल्ला नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको तयारी तिब्र पारेको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी १८ गते...

पपुवा न्यसगिनीको नेपाललाई विशाल लक्ष्य

पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा घरेलु टोली नेपाललाई २ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय...

इटाली विश्वकप छनोट चरणबाटै बाहिरीयो

फिफा विश्वकपको एक पटकको विजेता इटाली छनोट चरणबाटै बाहिरीएको छ । फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफ अन्तरगत सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग १–० को हार व्यहोर्दै छनोट चरणबाट बाहिरीएको हो । गतवर्षको युरोकपको च्याम्पियन समेत...

भुपू सैनिकहरुको ह्याण्डबल हुने

पोखरा/ भारतीय सैनिक गोर्खा ब्रिगेड (पोखरा)का टोलीहरुबीच ह्याण्डबल प्रतियोगिता हुने भएको छ । गोर्खा ब्रिगेड र कास्की जिल्ला ह्याण्डबल संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा ५० वर्षमाथिका खेलाडी सम्मिलित १० टिमको सहभागिता रहने गोर्खा ब्रिगेड...

‘डि’ लाइसेन्स प्रशिक्षण सम्पन्न

अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा तथा कास्की जिल्ला फुटबल संघको आयोजनामा गण्डकीमा प्रशिक्षक उत्पादनका लागि भएको ‘डि’ लाइसेन्स प्रशिक्षण सम्पन्न भएको छ । डि लाइसेन्स प्रशिक्षणको सम्पन्न भएसंगै अबको दुई हप्तामा पास हुनेले लाइसेन्स...

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी दशकका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको १८ औं संस्करणमाको पुरुष...

शान्ता माविलाई सृजना कपको दोहोरो उपाधि

पोखरा/ शान्ता माविले सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको दोहोरो उपाधि जितेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा शान्ता माविले छात्र तथा छात्रा...

जुनिययर टेनिस सुरु

पोखरा/ सोमबारदेखि पोखरामा मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको उद्घाटन खेलमा आर्यषराज पौडेलले विजयी सुरुवात गरेका छन । ८ वर्ष मुनिका नेपाल च्याम्प पौडेलले आफ्नैं उमेर समूहको खेलमा रेयान्सबहादुर भट्टराईलाई पराजित गरेका हुन् ।...

ओडिआई सिरिजमा नेपालको खराब प्रदर्सन

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा इतिहासकै खराब प्रदर्सन गरेको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग ९९ रनको हार व्यहोरेको हो । यो दोस्रो हार हो । २ सय ३ रनको विजयी...

-->