१८ औं एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्र्ड–२०७७ को तयारी पूरा भएको छ ।
भोलि (मंगलबार) कमलादीस्थित प्रज्ञा भवनको हलमा भव्यसँग आयोजना हुने १८ औं संस्करणको स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा...
पोखरा बहुमुखीमा खेलकुद मञ्च गठन
पोखरा–पोखरा महानगरपालिका ९ नयाँबजारमा रहेको पोखरा बहुमुखी क्याम्पसमा दिलबहादुर गुरुङको संयोजकत्वमा खेलकुद मञ्च गठन गरिएको छ ।
क्याम्पसमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ मञ्चको गठन गरिएको हो । क्याम्पसका विद्यार्थीहरु सदस्य रहेका छन्
क्याम्पस प्रमुखको संरक्षकत्व...
सृजना कप भलिबल, उपाधिका भिडन्त
पोखरा/ पोखरामा जारी सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र मेश्रम वराह भिड्ने भएका छन् । त्यस्तै छात्रातर्फ शान्ता मावि र लक्ष्मी माविबीच उपाधि भिडन्त हुने भएको छ...
राष्ट्रपतिकप खेलकुदको उपाधि शान्ति माबि खुंखानीले उचाल्यो
बागलुङ\तमानखोला गाउँपालिकाले संचालन गरेको चौथो राष्ट्रपतिकप खेलकुदको उपाधि शान्ति माबि खुंखानीले जितेको छ । शुक्रबार सकिएको खेलमा शान्ति माबिले १० स्वर्ण पदक, ८ रजत र १ कास्य गरी १९ पदक जितेर प्रथम भएको हो...
जहाँ फुटबलले नै रंगशाला चिस्याउने छ !
पोखरा/ चालु अंग्रेजी वर्षको २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुँदैछ । खाडी मुलुकमा आयोजना भएको पहिलो विश्वकपको मैदान निर्माणमा नेपाली श्रम पनि मिसिएको छ । कतारले विश्वकपको लागि करोडौं डलरको...
खेलकुद पत्रकार मञ्च गण्डकीमा दिनानाथ विजयी
पोखरा–नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दिननाथ बराल विजयी भएका छन ।
उनले प्रतिद्वन्द्वी रन्जन अधिकारीलाई ९ मतले हराउँदै अध्यक्ष चयन भएका हुन । कुल ४९ मत खसेकोमा बरालले २९ मत र अधिकारीले २० मत...
जिल्ला लिगको उपाधि चिल्ड्रेन लाईफलाई
बागलुङ/ जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि बाल जिवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ स्पोर्टस क्लब)ले जितेको छ ।
शुक्रबार बागलुङको बाङ्गेचौर खेलमैदानमा भएको फाइनल खेलमा कालिका भगवती युवा क्लबलाई ३–१...
सृजना कप भलिबलको तयारी
पोखरा/सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा आउँदो शुक्रबारदेखि प्रतियोगिता हुँदैछ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’...
वडा–८ स्तरिय वडाध्यक्ष कप व्याडमिण्टन प्रतियोगिता शुरु
पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ८ को आयोजना सोमबारदेखि पोखरामा वडा ८ स्तरीय वडाध्यक्ष कप व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ ।
युनिक व्याडमिण्टन क्लबको संयोजनामा संचालित प्रतियोगिताको पोखराकी उपमेयर मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । वडाध्यक्ष...
मैत्रीपूर्ण फुटबलमा पत्रकार महासंघ विजयी
पोखरा/ इन्फोम्याटिक्स कलेजको १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ कास्की विजयी भएको छ ।
उक्त कलेजका प्राध्यापक तथा प्रतिनिधि र कास्कीमा कार्यरत पत्रकारहरुबीच दोविल्ला स्थित सहारा एकेडेमीको मैदानमा भएको...