पोखरा/ कास्की जिल्ला क्रिकेट संघले क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तण गरेको छ । संघ कास्कीले शनिबार उनीहरुलाई ९ थान ज्याकेट हस्तान्तरण गरेको हो ।संघ कास्की उपाध्यक्ष दीपेन्द्रप्रताप चन्दले अफिसियल दिलिप अग्रहरीलाई उक्त सामग्री हस्तान्तरण हस्तान्तरण...
गोपी धरम र नविन राजु जोडी डबल्स फाइनलमा
पोखरा/ गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडीे नविन श्रेष्ठ र राजु गुुरुङको जोडीसँग पोखरामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिताको डबल्सतर्फ उपाधिका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा...
‘लिगिलिगे साइकल दौड’ को तयारी
पोखरा/ भिलेज स्पोर्टस्ले आगामी चैत ४ गते गोरखाको पालुङटारमा आयोजना गर्ने दोस्रो संस्करणको ‘लिगलिगे साइकल दौड’ को तयारी तीव्र पारेको छ ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको लिगलिगकोटलाई खेलकुदको माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजा गरिने...
एन्फा जिल्ला अधिवेशनहरु स्थगित
पोखरा/ अखिल नेपाल फुटबल संघ (एन्फा)को अधिवेशनको पूर्वनिर्धारित समय प्रभावित भएको छ । एन्फाले फागुन १५ देखि ३० गते भित्र जिल्ला फुटबल संघहरुको निर्वाचन गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई स्थगित गरेको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ...
भिष्मराज पौडेल नवप्रवेशीतर्फ कास्की च्याम्पियन
पोखरा\भिष्मराज पौडेल कास्कीका नवप्रवेशी टेनिस खेलाडीतर्फ च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको फाइनल खेलमा राजेश गुरुङ्गलाई ६–३, ६–३ ले पराजित गर्दै भिष्मराजले पहिलो पटक सो...
यूएईसँग नेपाल पराजित, विश्वकपको ढोका बन्द
काठमाडौं/ नेपाल यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने आईसिसी टी-२० विश्वकपमा छनोट हुन असफल भएको छ ।
ओमानमा जारी आईसीसी टी-२० विश्वकपको छनोटअन्तर्गत सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो । एक सय ७६...
भिष्म र राजेश टेनिसको फाइनलमा
पोखरा/ भिष्मराज पौडेल र राजेश गुरुङ पोखरा रंगशालामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ अन्र्तगत नवप्रवेशीतर्फ फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनल खेलमा भिष्मले दुर्गा सुनारलाई ६–२, ६–३ ले तथा राजेशले रविन...
नेपाल विश्वकप छनोटको सेमिफाइनलमा
पोखरा/ नेपाल आइसीसी विश्वकप टि २० क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमान क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल समूह ‘बि’ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
निकै...
रेवान भेट्रान्स टेनिस प्रतियोगिता सुरु
पोखरा/ कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आइतबारदेखि रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ शुरु भएको छ । प्रतियोगिता अन्तर्गत नवप्रवेशी भेट्रान्सतर्फ भिष्मराज पौडेल, रविन गुरुङ, दुर्गा सुनार र...
पोखरा म्याराथनमा केन्याली धावकको कीर्तिमान
पोखरा/ १६ औं सफल पोखरा म्याराथनमा केन्याका धावकले कीर्तिमान कायम गर्दै विजेता बनेका छन् ।
भूतपूर्व खेलाडी मञ्च कास्कीको आयोजनामा भएको म्याराथनमा अहिलेसम्मको रेकर्ड केन्याका दोस्रो भएका धावकले तोडिदिएका छन् भने प्रथम हुने धावकले नयाँ...