बगलुङ/कालीका स्पोर्ट क्लबको आयोजनामा बागलुङमा अन्तर विद्यालय छात्रा कबड्ी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ९ विद्यालयका छात्राले भाग लिएका थिए । बिहिवार र शुक्रवार भएको खेलमा त्रिभूवन मावि खरवाङ प्रथम र बागलुङको कालिका...
१५ औं बिटी कप जारी, याम्दीमाथी हाम्रो एफसीको सहज जित
पोखरा/ पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा शनिबार ९ खेल सम्पन्न भएका छन् ।
प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा हेम्जा युवा क्लबलाई हेम्जा युनाइटेडले...
राइजिङ वाइन किङ टी–२० कास्की लिग च्याम्पियन
पोखरा/ अरण्यज्योति क्रिकेट क्लबलाई ५१ रनले पराजित गर्दै नवप्रवेशी क्लब राइजिङ क्रिकेट क्लब शनिबारीय टी–२० क्रिकेट लिगको च्याम्पियन बनेको छ । आफनो पाँचै खेलमा अपराजित रहँदै राइजिङ च्याम्पियन वाइन किङ टी–२० कास्की अन्तरक्लबस्तरीय लिग...
मलेसिया माथि नेपाल ८५ रनले विजयी
त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले मलेसियामाथि ८५ रनको जित हात पारेको छ । घरेलु मैदान टियु क्रिकेट मैदानमा भएको प्रतियोगितामा २ सय २४ रनको लक्ष्य पक्ष्याएको मलेसिया १९.५ ओभरमा १ सय ३८ रनमा अल...
फिफा विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्ने
आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने फिफा विश्वकप २०२२ को उदघाटन खेलमा कतार र इक्वेडर भिड्ने भएका छन् ।
फिफाले सार्वजानिक गरे अनुसार कतारमा हुने विश्वकपको खेल तालिका सार्वजानिक भएको छ ।
अल बायत...
दीपेन्द्रको टि–२० मा पनि शतक
नेपालका व्याटर दीपेन्द्रसिंह ऐरीको शतकीय पारीमा नेपालले मलेखियालाई २ सय २४ रनको विशाल लक्ष्य दिएको छ ।
त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रनको विशाल योगफल तयार...
रेडियो नेपाल पोखरामा व्याडमिन्टन प्रतियोगिता सम्पन्न
रेडियो नेपालको ७२ औं बार्षिकोत्सवको अवसरमा रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरामा विबिध कार्यक्रमहरु शुरु भएको छ ।
सञ्चारकै अग्रणी संस्था रेडियो नेपालको स्थापना २००७ साल चैत्र २० गते भएको हो ।
यसै अवसरमा शुक्रवार कर्मचारीहरु...
खेलकुद पत्रकार मञ्च गण्डकीको पदस्थापना
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नव निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । चैत पाँच गते भएको मञ्चको अधिवेशनमा निर्वाचित नयाँ कार्यसमितिको पदस्थापना पत्रकार महासंघको सभाहलमा सम्पन्न भएको हो ।
पदस्थापना समारोहमा बोल्दै गण्डकी...
लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, पिएनजी ३७ रनले पराजित
काठमाडौं/त्रिकोणात्मक टि–२० अन्तरराष्ट्रिय क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार पिएनजीविरुद्धको दोस्रो खेलमा ३७ रनको जित निकाल्दै नेपाल एक खेल अघि नै फाइनलमा पुगेको हो...
डढुवामा २२ गतेदेखि ‘चैते दशैं मेला’,फुटबलको उपाधि राशी डेढ लाख
लम्जुङको मध्यनेपाल ८ डढुवा दुर्छामा आगामी २२ देखि २७ गतेसम्म ‘ऐतिहासिक चैत्र दशैं मेला–२०७८’ आयोजना हुने भएको छ ।
स्थानीय क्लब क्रियटिभ युथ कलबको आयोजनामा मेलामा मुख्य आकर्षणको रुपमा राष्ट्रब्यापी खुल्ला सेभेन ए साइड पुरुष...