पोखरा/ कास्की जिल्ला फुटबल संघको अध्यक्षमा उज्ज्वल रञ्जित विजयी भएका छन । बुधबार भएको दोस्रो चरणको मतदानमा उज्ज्वल रन्जितले १४ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी विनोद गुरुङको ७ मत मात्रै...
युक्रेन सम्मिलित फिफा छनोट प्ले–अफको बाकिँ खेल तय
रुस र युक्रेनका कारण रोकिएको युक्रेनको प्ले–अफ समिकरणको मिति तय भएको छ । युक्रेन सम्मिलित रहेको युरोपेलि छनोट प्ले–अफको बाँकी खेल तय गरिएको छ ।
युएफा र फिफासंग आबद्ध संघहरुको परामर्श पछि फिफाले युक्रेनलाई समावेश...
फुटवल संघ बागलुङको अध्यक्षमा जय राजभण्डारी चयन
बागलुङ\जिल्ला फुटवल संघ बागलुङको अध्यक्षमा जय राजभण्डारी सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा शनिबार सम्पन्न छैटौं जिल्ला अधिबेशनले राजभण्डारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विकास थापा, राज कुमार...
‘नवौं राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल’
स्याङ्जा/ राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले नवौं राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल खेलाउने बताएका छन् । प्रथम विवेक खाँण स्मृति सेभेन ए साइड अन्तर क्लब पुरुष फुटबलको समापन तथा पुरस्कार वितरणमा कोइरालाले...
नवौं राष्ट्रिय खेलकुद आयोजनाबारे सुझाव संकलन
पोखरा – आगामी जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ ।
राष्ट्रिय खेलकुदको तयारीका लागि भोली (आइतबार) राष्ट्रिय...
‘बजेट छैन, चुनावले असर गर्छ’
पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौं राष्ट्रिय खेलकुद २०७९ जेठ २२ देखि २८ गतेसम्म पोखरा गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग...
हेम्जा युनाईटेड कास्की लिग च्याम्पियन
हेम्जा युनाइटेड क्लब पोखरा रंगशालामा जारी कास्की जिल्ला लिग च्याम्पियन बनेको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको फाइनल खेलमा शितल ज्योती युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड च्याम्पियन बन्न सफल...
राजदुत मार्फत अर्जेन्टिनी फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं – नेपालले अर्जेन्टिनी फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तोका लागि प्रस्ताव गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालकालागि अर्जेन्टिनी राजदुत डा. ह्युगो जाभियर गोवी बिच शिष्टाचार भेटवार्ताको भएको छ...
मिस्टर युनिभर्सका लागि सुरेश देवा पुने प्रस्थान
काठमाडौं – मिस्टर युनिभर्समा भाग लिन नेपालका चर्चित फिटनेश ट्रेनर सुरेश देवा भारतको पुने प्रस्थान गरेका छन् । आगामी अप्रिल १५ देखि १७ सम्म पुनेमा मिस्टर युनिभर्स आयोजना हुँदैछ, यसका लागि संसारभरका १ सय...
नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि
काठमाडौं – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले नवौं राष्ट्रिय खेलकुद २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा गर्ने निर्णय गरेको छ ।
युवा तथा...