शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

खेल खेलाउँछन् तर पारिश्रमिक पाउँदैनन्

पोखरा/ फुटबल खेलाडीले खेल्ने हो तर खेलाडीसहित नै मैदानमा प्रवेश गर्ने रेफ्री बिना खेलको कुनै अर्थ रहँदैन । रेफ्री भनेको मध्यस्तकर्ता पनि हो । निश्चित नियमभित्र रहेर खेल खेलाउने उसको कर्तव्य हो । नेपालमा...

गण्डकी एथलेटिक्सका तारा योगेन्द्र सदाका लागि विलाए

पोखरा/ तत्कालिन समयमा गण्डकी अञ्चल एथलेटिक्समा अब्बल थियो । अहिलेको दाजोमा पहिला गण्डकी निकै बलियो थियो । खड्ग रानाभाट, योगेन्द्र बस्नेत जस्ता खेलाडीले गण्डकी हाकीँ रहँदा पदक नआउने आसै थिएन् । तीनै खेलाडी मध्येका...

पोखरा स्पोर्ट्स अवार्ड असारमा

पोखरा/ छैटौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७८’ आगामी असार १८ गते शनिबार हुने तय भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरा रंगशालामा बसेको तेस्रो पूर्ण बैठकबाट अवार्ड...

पोखराको फुटबल मैदानमा फ्लड लाइट राखिने

पोखरा/ गण्डकी प्रदेश सरकारले पोखरा रंगशालास्थित फुटबल मैदानमा फ्लड लाइट राख्ने घोषणा गरेको छ । सरकारले मंगलबार सार्वजानिक गरेको नीति तथा कार्यक्रममा गण्डकी प्रदेशमा रहेको एक मात्रै अन्तर्राष्ट्रियस्तरको फुटबल मैदानका लागि प्रदेश सरकारले फ्लड लाइट...

पोखरा रंगशाला प्रदेश सरकारको मातहातमा ल्याउन पहल गरिने

पोखरा /राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा रहेको पोखरा रंगशालालाई प्रदेशको स्वामित्वमा ल्याउन प्रदेश सरकारले पहल गर्ने भएको छ । निमार्णाधीन अवस्थामा रहेको पोखरा रंगशाला स्थित फुटबल रातमा समेत प्रतियोगिता गर्ने गरी प्रदेशले बजेट विनियोजन गर्नेभएको छ...

पोखरामा असोज ५ देखि तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

पोखरा/नेपालको मार्सल आर्ट क्षेत्रमा अग्रणी स्थान रहेको नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा आज आयोजित...

अन्तर विद्यालय छात्र–छात्रा क्रिकेट सुरु

पोखरा/ पोखरामा शनिबारदेखि ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र–छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो...

फुच्चेहरुलाई फुटबल सिकाउँदै विश्व

मैले पनि स–साना भाइबहिनी जो फुटबलमा रमाउन चाहान्छन् उनीहरुका लागि प्रशिक्षण दिएको हुँ । युवा भाइहरुले मैले जस्तै दुःख नपाउन् भन्ने चाहना हो । पोखरा/ तनहुँको व्यासनगरपालिका–३ बीसघरे मुनी बग्छ, मादी नदी । त्यहिं मादीको...

प्रदेश सरकारले प्रदेश क्रिकेट मैदानलाई चासोनै दिएन् : सांसद पुन

पोखरा/गण्डकी प्रदेश सभा सदस्य एवम् पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले गठबन्धनको सरकारले प्रदेश सरकारको गौरवको आयोजनालाई वेवास्ता गरेको बताएकी छिन् । उनले आर्थिक वर्ष २०७९÷०८० को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले गण्डकी वासीमा आशा...

नवौं राष्ट्रिय खेलकुदका लागि आवस्यक बजेट, दशौंका लागि पुर्वाधार निमार्ण

पोखरा/सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदतर्फ बजेट वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७९/८० का युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब...

-->