शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

राखेप उपाध्यक्ष कोइरालालाई मातृशोक

स्याङ्जा/राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिब कोइराला ज्वालालाई मातृशोक पारेको छ । उपाध्यक्षको माता दोर्ण कुमारी कोइरालाको ६९ वर्षको उमेरमा शनिबार निधन भएको हो । विगत १० वर्षबाट मुटुको रोगबाट ग्रस्त कोइरालाको मनिपाल शिक्षण अस्पताल पोखरामा...

सेभेन ए साईड फुटबल प्रतियोगिता, मेरो नेपालसँग आयोजक पराजित

जनएकता युवा क्लबको आयोजनामा शनिबारदेखि क्लबस्तरीय प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ । पोखरा–१४ स्थित रामेश्वरी माविको खेल मैदानमा भएको प्रतिस्पर्धामा शनिबारको पहिलो खेलमै आयोजक स्तब्ध बन्न पुगेको छ । जनएकता क्लब उदघाटन...

नवौँ राष्ट्रिय खेलकुदको मिति सर्ने सम्भावना

पोखरा /गण्डकी प्रदेशको राजधानी पोखरामा आउँदो जेठ २२ गतेदेखि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषदले जिल्लागत खेलका लागि खेल र स्थलको प्रारम्भिक रुपमा प्रस्ताव अघि सारेको छ । गण्डकी प्रदेशले आयोजनालाई...

नवौँ राष्ट्रिय खेलकुदको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’

पोखरा/गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी जेठ २२ गते हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र नारा सार्वजानिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा गण्डकी प्रदेशको सह–आयोजनामा हुने नवौं खेलकुदको नारा...

नवौं राष्ट्रिय खेलकुदकोतयारीमा प्रदेश सरकार

पोखरा/पोखरामा हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका सफल रुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता हुँदैछ । प्रतियोगिताको तयारी...

सहरा एकेडेमीमा सहयोग गरेर गंगाले मनाइन् जन्मदिन

पोखराकी गंगा थापा कोइरालाले आफ्नो ४६ औं जन्मदिन सहारा एकेडेमीमा सहयोग गरी मनाएकी छिन् । सहारा क्लब पोखराद्वारा पोखरा–१७, दोबिल्लामा संचालित एकेडेमीका बालकको निम्ति २५ हजार बराबरको खाद्यान्न र नगद ५ हजार सहयोग गरेकी हुन्...

खेलकुद पत्रकारलाई बधाई

पोखरा/ पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पदाधिकारीहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । मञ्चको हालै सम्पन्न अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीलाई समितिले एक समारोहका बिच पोखरा रंगशालामा आइतबार स्वागत तथा...

छैटौं पोखरा स्पोर्ट्स अवार्ड असारमा हुने, तयारी सुरु

पोखरा/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा छैटौं संस्करणको ’पोखरा स्पोर्ट्स अवार्ड २०७८’ आगामी असार पहिलो हप्ता हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको बैठकबाट पोखरा स्पोर्ट्स अवार्ड २०७८ आगामी असार पहिलो हप्ता...

नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेल हुने

पोखरा/ गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल हुने भएको छ । नवौँमा ३८ खेलमध्ये दुई खेललाई भने प्रदर्सनीको रुपमा राखिने भएको छ । गण्डकी प्रदेशको परम्परासंग जोडिएको ठेलो खेल र साहसिक...

नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेल

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल हुने भएको छ । नवौँमा ३८ खेलमध्ये दुई खेललाई भने प्रदर्सनीको रुपमा राखिने भएको छ । गण्डकी प्रदेशको परम्परासंग जोडिएको ठेलो खेल र साहसिक खेलको रुपमा...

-->