बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

कास्की लिगः क्वाटरफाइनलका खेल आज

पोखरा/ कास्कीमा जारी सावित्री निर्माण सेवा कास्की लिगमा लिग चरणका खेल सकिएको छ । पोखरा रङ्गशाला स्थित वैकल्पिक खेलमैदान र पोखरा २५ हेम्जास्थित गौरी शंकर खेलमैदानमा गत २१ गतेदेखि सञ्चालनमा रहेको लिग चरणका खेल...

क्रिकेट सिरिजमा कास्की बी विजेता

पोखरा/ कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित दुईदिने एकदिवसिय क्रिकेट सिरिजमा कास्की एलाई पाँच विकेटले पराजित गर्दै कास्की बी विजेता बनेको छ । पहिलो दिन पानीले रोकिदाँ बराबरी हुन पुगेको सिरिजअन्तर्गत आईतबार कास्की बीले पाँच...

कास्की लिगमा ‘बि–१३’ शिर्ष स्थानमा

पोखरा/ अखिल नेपाल फुटबल संघ ९एन्फा० कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा सत्य युवा क्लब बाझापाटन शिर्ष स्थानमा रहेको छ । लिग चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा आज भएको...

महानगर खेलकुद विकास समिति उपाध्यक्ष र सदस्यले लिए शपथ

पोखरा/ पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समिति उपाध्यक्ष र सदस्यहरुले शपथ लिएका छन् । गत १६ चैतको महानगर कार्यपालिका बैठकले मनोनित गरेका उपाध्यक्ष राजेन्द्र जिसी र सदस्य मनोनित भएकाहरुले शुक्रबार शपथ लिएका हुन् । महानगरले...

एएफसी फुटसल कप छनोट : नेपालले आइतबार उज्वेकिस्तानको सामाना गर्दै

काठमाण्डौं/एएफसी फुटसल एसियन कप छनोटमा नेपालले आइतबार उज्वेकिस्ताको सामना गर्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु...

गण्डकीका सबै जिल्ला खेलकुद संघ अध्यक्ष लगायत पदाधिकारी पदमुक्त

पोखरा/ गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सहितको पदाधिकारीले चित्त बुझ्दो जवाफ नदिएको भन्दै पदबाट हटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश मन्त्री परिषद्को निर्णयबाट वर्खास्त गरिएको हो । गण्डकी प्रदेशका...

कास्की लिगः डिफेण्डिङ च्याम्पियनमाथी नव आदर्शको सँघर्षपूर्ण जित

पोखरा/ अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा शिर्ष स्थानमा रहेको नव आदर्श क्लब लामाचौरले संघर्षपूर्ण जित निकालेको छ । दोस्रो चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक...

कास्की लिगमा सकिए सात खेल

पोखरा/ अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्लास्तरीय सावित्री निर्माण सेवा फुटबल लिगमा आज ७ खेल सकिएको छ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार पोखरा २५ स्थित गौरीशंकर खेलमैदानमा ४ र...

कास्की जिल्ला क्लब लिग ः डिफेन्डिङ च्याम्पियन आदर्श युवा क्लब बराबरीमा रोकियो

पोखरा, कास्की जिल्ला फुटबल संघको आयोजनामा क्ल्ब स्तरीय लिग फुटबल प्रतियोगिता आज देखि शुरु भएको छ । पोखरा–२५ हेम्जा स्थित गौरीशंकर फुटबल मैदानामा भएको उद्घाटन खेलमा डिफेन्डिङ लिग च्याम्पियन आदर्श क्लब भण्डारढिकले हेम्जा युनाइटेड क्लबसंग...

एसियन च्याम्पियनसिपमा आयोजकको चरम लापरवाही !

नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा शनिबार र आइतबार एसिया ट्रायथोलन कप तथा दक्षिण एसिया च्याम्पियनसिप भयो । यति ठूलो प्रतियोगिता हुँदासमेत स्थानीयलाई जानकारी समेत थिएन । कारण थियो, संघको समन्वयमा कमजोरी । शनिबार यातायात कम...

-->