शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

खेल क्षेत्रमा राज्यको बेवास्ता

बागलुङ/ खेल क्षेत्रलाई राज्यले बेवास्ता गरेको खेल क्षेत्रका अगुवाले बताएका छन् । जिल्ला भलिबल संघको ५ औं जिल्ला अधिवेसनको क्रममा खेल क्षेत्रका अगुवाले संघ र जिल्ला तहमा बजेट नदिइकनै राखेप र मन्त्रालयले मनोमानी गरेको...

भलिबल संघ बागलुङको अध्यक्षमा योगेश भण्डारी

बागलुङ/ जिल्ला भलिबल संघ बागलुङको पाँँचौं जिल्ला अधिवेसनबाट योगेश भण्डारी निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । बिहिवार भएको अधिवेसनमा भण्डारीको नेतृत्वमा जिल्ला संघको कार्यसमिति पनि निर्विरोध चयन भएको हो । संघको प्रथम उपाध्यक्षमा गोरख भण्डारी...

शनिवार पोखरामा साइकलदौड प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार पोखरामा साइकल दौड प्रतियोगिता हुने भएको छ । साइकलको प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । ४५ किलोमिटर...

शुभकामना गोल्डकपको तयारी अन्तिम चरणमा

पोखरा / शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता’ का लागि आवश्यक...

पोखराको प्याराग्लाइडिङको विकल्प खोज्दै

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बजेटमा शाहसिक पर्यटकीय खेलहरुलाई जोड दिएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजानिक गरेसँगै प्रदेश सरकारले पोखरामा रहेको प्याराग्लाइडिङको विकल्पको सम्भाव्यता अध्ययनसमेत गर्ने भएको छ ।...

विश्वकप फुटबल खेल्ने ३२ देशको छनोट सकियो

कतारमा २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३२ टिमको टुंगो सकिएको छ । अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १–० ले हराएसंगै विश्वकपको ३२ टिमको टुंगो लागेको हो । जित संगै...

विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज : नेपाल र अमेरिकाबीचको खेल बराबरी

पोखरा/ अक्सर क्रिकेटमा जित या हार हुन्छ । कहिलेकाहिँ भने त्यो हुँदैन र खेल बराबरीमा रोकिन्छ । नकआउट चरणमा बराबरी रन भएमा खेल सुपर सिक्समा जान्छ । तर, लिगमा भने त्यसो हुँदैन । नेपाली...

हाइअल्टीच्यूड खेलमैदानले गाउँ नै जोखिममा

म्याग्दी/ म्याग्दीको पर्यटकीयस्थल टोड्केमा निर्माणधीन हाइअल्टीच्यूड खेलमैदानले गाउँ नै जोखिममा परेको छ । खेलमैदानले मंगला गाउँपालिका–१, पूर्णगाउँमा एक घर पूर्णरुपमा क्षति पुगेको छ भने करिब दुई दर्जनभन्दा बढी घर उच्च जोखिममा छन् । जिल्लाको...

आदिल चम्किंदा अमेरिकासँग नेपाल बराबरीमा

काठमाडौं /आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपालले अन्तिम दुई बलमा दुई विकेट लिएपछि अमेरिकासँगकाे खेल नाटकीय रुपमा बराबरीमा सकिएकाे छ । दुवैले समान २७४ रन बनाएपछि खेल टाइ भयाे र...

क्रिकेटमा सिद्धार्थ र भद्रकाली विजयी

पोखरा/ पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्रछात्रा क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा सिद्धार्थ मावि र भद्रकाली मावि विजयी भएका छन् । पहिलो खेलमा सिद्धार्थले शुक्रराज वलभद्र माविलाई ६ विकेटले पराजित गरेको थियो ।...

-->