शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

शुभकामना गोल्डकपको फाइनलमा एभिनियर र हेम्जा युनाइटेड भिड्दै

पोखरा/पोखरामा जारी छैटौं नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकपको फाइनलमा क्यामरुनी क्लब एभिनियर र हेम्जा युनाइटेड भिड्दैछन् । हेम्जा युनाइटेडको आयोजनामा पोखरा २५ हेम्जाको गौरीशंकर खेलमैदानमा शनिबार उपाधीका लागि आयोजक र एभिनियरबीच भिडन्त हुदैँछ । हेम्जाले...

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा

पोखरा/ कास्की जिल्ला ब्याडमिन्टन संघले गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताका तयारी पूरा भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताको...

प्रदेश सरकारले बिर्सेको महानगरले सम्झेको क्रिकेट

पोखरा/ पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । महानगरले सार्वजानिक गरेको नीति तथा कार्यक्रममा प्रदेशले व्यवास्ता गरेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सम्भाव्यता अध्ययन गर्ने भएको छ । नेपालमा क्रिकेटको लोप्रियता...

कमल चम्किदाँ आयोजक हेम्जा फाइनलमा

फरवार्ड कमल थापा मगर चम्किदाँ हेम्जा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजकले खुमलटार युथ क्ल्ब माथि २–० को जित निकालेको हो ।...

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

पोखरा/कास्की जिल्ला ब्याडमिन्टन संघले गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको छ । प्रदेशमा रहेका...

अमरसिंह र भद्रकालीलाई क्रिकेट उपाधि

पोखरा/ ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्रछात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत छात्रतर्फ अमरसिंह तथा छात्रातर्फ भद्रकाली मावि विजयी भएका छन् । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक...

चर्च ब्वाइजको संघर्षपूर्ण जित

पोखरा/ पोखरा हेम्जामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइजले संघर्षपूर्ण जित निकालेको छ । हेम्जा युनाइटेड क्लबको आयोजनामा आइतबार भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले कालिका स्पोट्र्स एकेडेमीलाई १–० ले हराउँदै अन्तिम चारमा...

हिमाल र उषा च्याम्पियन

पोखरा / पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा पोखरामा शनिबार भएको ४५...

विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा

पोखरा /हेमजा युनाइटेड क्लबको अयोजनामा आज देखी छैटौं हेमजा शुभकामना गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकले विरगंज युनाइटेड माथि ३–१ को जित निकाल्दै...

एसीसी महिला टि २० : पहिलो खेलमा नेपालको जित

पोखरा /एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ मा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले भुटानलाई ५० रनले हराउँदै सुखद् सुरुवात गरेको हो । जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको भुटान...

-->