शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरा रंगशाला कभर्डहलमा आगलागी

पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्ड हलमा आगलागि भएको छ । नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिता चलिरहँदा आगलागि भएको हो । अहिले आगो नियन्त्रणमा लिइएको छ । जिप्सन राखिएको उक्त हलमा विजुलीको तार सर्ट हुँदा...

२७ पदक सहित बागलुङ राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

पोखरा/ २७ पदक हासिल गर्दै बागलुङ जिल्ला राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन बन्न सफल भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको हो ।...

भ्रष्टचार मुद्धा लागेका फिफा पुर्व अध्यक्ष ब्लाटर र मिचेललाई सफाई

पोखरा/भ्रष्टचार मुद्ध लागेका फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र उपाध्यक्ष मिचेल प्लाटिनीले सफाई पाएका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) का पूर्व अध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनी भष्ट्रचार मुद्धामा निर्दोष ठहर भएका हुन् । कुनै...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड स्विकृत

पोखरा/असोजको अन्तिम साता गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोडको बजेट स्वीकृत भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको...

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु

पोखरा/ पोखरामा बिहीबारबाट सुरु भएको गण्डकी प्रदेशस्तरीय छात्र/छात्रा रनिङ शिल्ड प्रतियोगिता–२०७८ मा स्याङजाकी जानकी खरालले दुई स्वर्ण हात पारेकी छन् । छात्रातर्फ ८०० मिटरमा जानकीले २ मिनेट ४१।२ सेकेण्डमा पूरा गर्दै स्वर्ण हात पारिन् भने...

एन्फा अध्यक्ष पंकज समुहबाट अलग हुँदै थापा समुह !

पोखरा/अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ कार्यसमिति आएको महिना दिन नहुँदै अध्यक्ष पंकजबिक्रम नेम्वाङबाट गणेश थापा समूह अलग भएका छन् । चुनावी गठबन्धन गरेका नेम्वाङ र गणेश थापा समूह निर्वाचित भएको महिना दिन नपुग्दै...

गण्डकी प्रदेश राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

पोखरा/ गण्डकी प्रदेशस्तरीय छात्र/छात्रा राष्ट्रपति रनिङ शिल्डको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबारबाट सुरु हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । प्रतियोगितानको गण्डकी प्रदेश सभाका सभामुख...

कास्की रनिङ शिल्डको उपाधि माछापुच्छे«लाई

पोखरा/ कास्की जिल्लास्तरिय रनिङ शिल्डको उपाधि माछापुच्छे« गाउँपालिकाले उचालेको छ । पोखरा रंगशालामा सम्पन्न उक्त प्रतियोगितामा समग्रमा १५ स्वर्ण, १४ रजत र १ कास्य पदक सहित रनिङ शिल्ड जितेको हो । उक्त प्रतियोगितामा पोखरा महानगर...

भदौ दोस्रो सातामा नेपालमा महिला साफ

पोखरा/ आगामी भदौको दोस्रो साता नेपालमा महिला साफ च्याम्पियनसीप हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालको प्रस्तावलाई स्वीकार गरेपछि महिला साफ च्याम्पियनसीप पक्का भएको हो । प्रतियोगिता भदौं १३ देखि...

पोखरा स्पोर्ट्स अवार्ड अरुणा र प्रदिपलाई

पोखरा/ छैटौं पोखरा स्पोर्ट्स अवार्डबाट भलिबलकि अरुणा शाही र टेनिसका प्रदिप खड्का सम्मानित भएका छन । २०७८ सालको प्रदर्शनका आधारमा प्रदान गरिएको वर्ष उत्कृष्ट महिला खेलाडी तर्फ अरुणा शाहीले क्रीकेटकि मणिषा उपाध्याय र करातेकी सरगम...

-->