शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

नवौं राष्ट्रिय खेलकुद : गण्डकीले ३६ खेलमै सहभागिता जनाउने

पोखरा/ आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले ३६ खेलमा सहभागिता जनाउने भएको छ । प्रदेशको राजधानी पोखरा लगायत प्रदेशका सबै जिललामा हुने प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद...

नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले थाल्यो तयारी

पोखरा, १० साउन–नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदले आफ्नो आन्तरिक तयारी सुरु गरेको छ । यसै क्रममा परिषदको सोमबार सम्पन्न पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिताहरु सम्पन्न गर्ने गरी...

साफ यू २० च्याम्पियनसिपमा माल्दिभ्समाथि नेपालको ४ गोल

पोखरा,९ साउन–नेपालले साफ यू २० च्याम्पियनसिपमा माल्दिभ्समाथि ४–० गोलको सानदार जित निकालेको छ । भारतको भुवनेश्वर कालिंका रंगशालामा आजदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सुखद् सुरुवात गरेको हो । नेपालका लागि दीपेश गुरुङ, सुगम सुवाल,...

‘हाइटेन्सन’ को ‘टेन्सन’ मा फलेवास रंगशाला

पर्वत/‘म मर्न तयार छु ! फलेवास रंगशाला मर्न दिन्न ! चाहे मेरो छातीमा गोली लागोस्, शासकहरूबाट खेलाडी र फलेवासीको भविष्यमाथि बन्दुक हान्ने आदेश दिँदै हुनुहुन्छ ? खबरदार ।’ जिल्लाको फलेवास नगरपालिका–५ देवीस्थानका नागरिकहरूले सामाजिक...

नवौं राष्ट्रिय खेलकुद तयारीमा पूर्वाधार खोज्दै राखेप

पोखरा/ नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुँदैछ । प्रतियोगितामा ३६ खेल खेलाइदैँ छ । तर, पुरै खेल गण्डकी प्रदेशमा भने हुने छैनन् । शनिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवम् नवौं राष्ट्रिय...

मेयर कप साइकल दौड प्रतियोगिताको खाना खाजामा बढी खर्च

पोखरा/ पोखरा महानगरपालिकाले आयोजना गरेको मेयरकप साइकल दौड प्रतियोगितामा खाना खाजामा बढि खर्च भएको देखिएको छ । महालेखापरीक्षकको वार्षीक प्रतिवेदन अनुसार महानगरपालकाले मेयर कप साइकल दौड प्रतियोगिता गरी २२ लाख खर्च गरेको छ । जसमध्ये सबैभन्दा...

एन्फा कार्यसमिति बैठक स्थगित, अन्तराष्ट्रिय सम्बन्ध प्रमुख बर्खास्तको माग

पोखरा, ४ साउन– अखिल नेपाल फुटबल संघ (एन्फाको) कार्यसमिति बैठक स्थिगित भएको छ । अन्तराष्ट्रिय सम्बन्ध प्रमुखको विषयमा पछिल्लो समय एन्फा पदाधिकारीको असन्तुष्टिका कारण बैठक स्थगित भएको हो । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का सहित केही पदाधिकारीले...

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट पुबुदुले दिए राजीनामा

पोखरा, ४ साउन–नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट पुबुदु दासानायकले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग–२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्तिगत कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनमा...

पोखरेली स्क्वास खेलाडीलाई तालिम

पोखरा, २८ असार– पोखरेली स्क्वास खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ३ दिने तालिम सम्पन्न भएको छ । स्क्वास र्याकेट्स एशोसियसन (एसआरए) कास्कीको आयोजनामा २२ देखि २५ गतेसम्म बेलायती लेवल थर्ड कोच ह्यारी हेथककले पोखरा...

फ्रेन्चाइज फुटबल लिग एनएसएल अन्यौलमा

पोखरा, २८ असार– नेपाली फुटबलमा पहिलो पटक भित्रिएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) अन्यौलमा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति आएसंगै फ्रेन्चाइज लिग अन्यौलमा परेको हो । एनएसएलको भविष्यका...

-->