पोखरा/ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियागितामा भूमिका नदिइएको गुनासो गरेको छ । ३९ वर्षपछि पोखरामा आयोजना हुने प्रतियोगिता सफल बनाउन सहकार्य नगरिएको र पूर्वखेलकर्मीसँग...