पेखरा/ पोखरा रंगशालामा पुनः निमार्ण गरिएको १७ हजार पाँच सय प्यारापिट सहितको फुटबल मैदान चार वर्षमा सम्पन्न भएको छ । सुरुवातमा ६ महिनामा सक्ने लक्ष्य लिएपनि अन्तराष्ट्रिय मापदण्ड सहितको मैदान निमार्ण गर्न ४ वर्ष...
पोखरा स्पोर्टस् अवार्डलाई निसीखोला गाउँपालिकाले सहयोग गर्ने
पोखरा/ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार हुन लागेको पोखरा स्पोर्टस् अवार्ड –२०७८ लाई सफल बनाउन बाग्लुङको निसीखोला गाउँपालिकाले सहयोग गर्ने भएको छ ।
मञ्चले शनिबार पोखरामा आयोजना गर्न लागेको पोखरा स्पोर्टस्...
पोखरा स्पोर्टस् अवार्डको तयारी पुरा, ट्रफी सार्वजनिक
पोखरा/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को तयारी पुूरा भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर अवार्डको तयारी पुरा...
बागलुङमा दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङ/ बागलुङमा बिहिबारदेखि दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । कबड्डी छात्र तर्फ बडिगाड गाउँपालिका प्रथम, बागलुङ नगरपालिका द्धितिय र काठेखोला गाउँपालिका तृतीय...
बागलुङमा बिहीबारदेखि १० औ राष्ट्रपति रनिङ शिल्ड हुने
बागलुङबागलुङमा बिहिवारदेखि दशौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । पत्रकार सम्मेलन गरेर जिल्ला खेलकुद विकास समितिले उक्त जानकारी दिएको हो ।
गण्डकी प्रदेश सरकारले असार २३ र २४ गते पोखरामा क्षेत्रीय प्रतियोगिता...
निरज, रिजन र रेकमायामा कस्ले मार्ला बाजी ?
पोखरा/ छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को वर्ष उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा टेनिसका निरज थापा, क्रिकेटका रिजन प्रजु र तेक्वान्दो तथा फेन्सिङकी रेकमाया गुरुङ परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म...
शुभकामना गोल्डकपको उपाधि क्यामरुनी क्लबलाई
पोखरा/ नेपाल आइस छैटौं शुभकामना अन्तराष्ट्रिय गोल्डकपको उपाधि क्यामरुनको एभिनियर क्ल्बले उचालेको छ ।
हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै एभिनियरले नगद ६ लाख रुपैयाँसहित उपाधि...
प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी क्षितिज र दिलाशालाई
कास्की जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको एकल तर्फको उपाधी क्षितिज खनाल र दिलाशा रानाले उचालेका छन् ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा पुरुष तर्फको एकल विधामा विधान अधिकारीलाई हराउँदै उपाधी...
पोखरा स्पोर्टस् अवार्डलाई तमु धि यूकेद्वारा एक लाख सहयोग
पोखरा/ तमुहरुको बेलायतकै सबै भन्दा ठूलो र साझा संस्था तमु धि युकेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’लाई तमु...
प्रदेश स्तरीय व्याडमिन्ट प्रतियोगिता सुरु
पोखरा/ कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा गण्डकी प्रदेश सतरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले पोखरा रंगशाला स्थित ब्याडमिन्टन कभर्ड हलमा प्रतियोगिताको आयोजना गरिएको हो ।
चार...