दोस्रो संस्करणको टाइगरकप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला स्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै सुखद् सुरुआत गरेको...
गण्डकी महिला टिममा श्रीलंकाका ३ खेलाडी
पोखरा/ मंगलबारदेखि पोखरामा दोस्रो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा प्रतियोगिताको आयोजक हो । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा हुने खुल्ला क्लब च्याम्पियनसीप महिला÷ पुरुष भलिब प्रतियोगिता हुन लागेको...
राष्ट्रिय ए डिभिजन लिग, मनाङसँग च्यासल भिड्दै
मनाङको ७ खेलबाट १६ अंक छ । मनाङले ५ जित, एक बराबरी र एक हार व्यहोर्दै तालिकाको दोस्रो स्थानमा छ । च्यासल भने ७ खेलबाट जम्मा ५ अंकसहित रेलिगेसन जोनमा छ ।
पोखरा/ खतराको सूचिमा...
प्रदेशस्तरीय खुल्ला आर्चरी, बाहिरिए ३२ खेलाडी
पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष आर्चरी प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित आर्चरी मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन नकाउट चरणबाट ३२ जना खेलाडी बाहिरिएका...
एट ए साइड भेट्रान्स मंगलबारदेखि
पोखरा/ बगर भाइ खलकको आयोजनामा हुने पाँचौं स्व रञ्जित गुरुङ स्मृति तथा ११ औं बगर भाइखलक एट ए साइड फुटबल प्रतियोगिता मंगलबारदेखि हुनेभएको छ ।
पोखरा १, बगरमा रहेको पुरानो टुडिँखेल खेलमैदानमा हुने प्रतियोगितामा २५...
‘खेलाडीको संरक्षण छैन’
पोखरा/ बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबलमा खेलमा जानुअघि कप्तान अरुणा शाहीलाई टिमलाई जसरी पनि जिताउनु थियो । यसका लागि उनीसँग दुई कारण र दबाब थियो, एक त डिफेन्डिङ च्याम्पियन र अर्को...
२० औं आहारारा गोल्डकप माघ ६ देखि
पोखरा/ पोखरामा आयोजना हुने एक मात्र अन्तराष्ट्रियस्तरको फुटबल प्रतियोगिता आहा रारा गोल्डकप माघ पहिलो साताबाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको मिति अनुसार २० औं संस्करणको आहा रारा गोल्डकप...
भलिबल खेलाडीलाई बागलुङमा सम्मान
बागलुङ/ स्याङ्जाको पुतलीबजार नगरपालिकाले आयोजना गरेको दोश्रो पुतलीबजार कप भलिबल प्रतियोगितामा उपाधि जितेर घर फर्केको बागलुङका खेलाडीलाई गृह जिल्लामा सम्मान गरिएको छ ।
बागलुङको गलकोटका ती खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले ती खेलाडीलाई सम्मान गरेको...
तुहियो एमएमसीको ‘एएफसी कप’ सपना
यसअघि २०७६ मा पनि मच्छिन्द्रले एएफसी क्लब लाइसेन्स प्राप्त नगरेका कारण यसअघि एएफसी कप गुमाएको थियो ।
पोखरा/ सहिद स्मारक राष्ट्रिय ए डिभिजन लिग फुटबलको तालिकाको शीर्षस्थानमा रहँदै एएफसी कप खेल्ने मनाङ मस्र्याङ्दी क्लबको सपनामा...
मनाङको कठिन जीत, पेनाल्टीमा चुक्दा बिबिसीको हार
पोखरा/घरेलु टोली मनाङले बिग्रेड ब्वाइज क्लब (बिबिसी)लाई १–० गोल अन्तरले हराउँदै ३ अंक जोडेको छ । पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा मनाङले सोचे अनुसारको जित निकाल्न नसकेको हो ।
मनाङले बि...