बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

सेन्ट्रल जोन भलिबलमा अपराजित रहँदै फाइनल पुग्यो नेपाल

काठमाडौं/नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्रिगिस्थानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाईनल पुगेको छ । ढाकास्थित शहीद सुरावर्दि कभर्डहलमा सोमबार भएको अन्तिम खेलमा क्रिगिस्थानविरूद्ध २५-८, २५-१४,...

पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

पोखरा/कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आइतबारदेखि पोखरामा सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले टुर्नामेन्ट डाइरेक्टर राजन पौडेललाई टेनिस...

पोखरा फुटबल एरिना : अझै अपूरै संरचना

पोखरा/ पोखरा रंगशाला भित्र छिरेपछि प्रायको आँखा नवनिर्मित फुटबल मैदानतिर जान्छ । पोखराको फुटबल इतिहासमै पहिलो पटक त्यति ठूलो प्यारापिटसहितको मैदान बनेपछि सबैको ध्यान जानु स्वभाविक पनि हो । रंगशालामा १७ हजार पाँच सय दर्शक...

प्रदेशले खेलकुद नीति आउँछ : मुख्यमन्त्री

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको खेल नीति ल्याउने बताएका छन् । प्रदेशको खेलकुद विकासका लागि खेल नीति आवश्यकता रहेकाले खेल विज्ञ, खेलाडी, खेल पदाधिकारी तथा सरोकारवाला निकायसँग छलफल गर्दै खेलकुद...

आज स्माइल मार्ट उद्घाटन

पोखरा/ पोखरा महानगर ५, मालेपाटन गणतन्त्र चोकमा शनिबारदेखि स्माइल मार्ट सचालनमा आउने भएको छ । क्रिसमसको अवसर पारेर मार्टको औपचारिक उद्घाटन हुने सञ्चालक कृष्णप्रसाद भट्टराईले जानकारी दिए । मार्टमा दैनिक उपभोग्य सामान सुपथ मूल्यमा उपलब्ध...

टेनिस प्रतियोगिता हुँदै

पोखरा\ पोखरामा आइतबारदेखि खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा १८ औँ संस्करणको माछापुच्छ«े पोखरा खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगिता हुन लागेको हो । संघका...

क्रिकेटको छनौट सुरु

पोखरा\काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको छनौटखेल बिहीबारदेखि पोखरामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकालेको छ । खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित...

हिसान स्पोर्टस मिट सुरु

पोखरा\उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १४ औं संस्करणको हिसान स्पोर्टस मिट सुरु भएको छ । प्रतियोगिताको एक भव्य कार्यक्रमका बीच गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका...

‘म्याराथनलाई प्रदेश सरकारको साथ’

पोखरा/पोखरा म्याराथन सफल बनाउने अभियानमा गण्डकी प्रदेश सरकार साथ रहेको प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् । सफल पोखरा म्याराथनको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीसँगको छलफलमा मुख्यमन्त्री नेपाली सो कुरा बताएका हुन्...

राष्ट्रिय ए डिभिजन लिग : शीर्षस्थानमै मनाङ

पोखरा/राष्ट्रिय सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङदी क्लब शीर्षस्थानमा रहेको छ । लिगमा पाँचौं चरणका खेलहरुको सकिँदासम्म मनाङले एकल अग्रता बनाउँदै शीर्षस्थानमा उक्लिन सफल भएको हो । शीर्षस्थानकै दौडमा रहेको अन्य क्लबले बराबरी खेल...

-->