बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

संकटा र मनाङले बराबरी खेले

काठमाडौं\सहिद स्मारक ए डिभिजन लिगमा संकटा र मनाङ मर्स्याङ्दी क्लबले अंक बाँडेका छन् । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङ र संकटले २–२ को बराबरी खेलेका हुन् । खेलमा दुई पटक अग्रता...

जुनिएर आइटिएफ वल्र्ड टेनिस टुर :सलोनी फाइनलमा

पोखरा\जुनिएर आइटिएफ वल्र्ड टेनिस टुरमा नेपालकी सलोनी तामाङ व्यक्तिगत प्रतिस्पर्धाको फाइनलमा प्रवेश गरेकी छन् । पोखरा रंगशाला लन टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनल खेलमा भारतकी सुकमणि भण्डारीलाई हराउँदै फाइनलको यात्रा तय गरेकी हुन् । सलोनीले...

पर्यटनको सम्भावना बोकेको खेल ‘लन टेनिस’

पोखरा\यतिबेला पोखरामा यु–१८ आइटिएफ विश्व वारियता टेनिस भ्रमण जे–५ प्रतियोगिता चलिरहेको छ । प्रतियोगितामा आयोजक नेपालसहित विश्वका ९ राष्ट्र सहभागी छन् । अमेरिका, ब्राजिल, रसियालगायत १९ राष्ट्रका १ सय १९ जना खेलाडीसहित उनका परिवार सदस्यसमेत...

अखिल नेपाल खेलकुद महासंघ बागलुङको संयोजकमा थापा

बागलुङ/ अखिल नेपाल खेलकुद महासंघ बागलुङको संयोजकमा अरविन थापा चयन भएका छन् । बुधबार यहाँ भएको पहिलो जिल्ला भेलाले थापाको नेतृत्वमा ५३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो । समितिको सदस्यमा कविन्द्र बोहोरा,...

पोखरा म्याराथनलाई प्रदेश सरकारको साथ रहने

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन गण्डकी प्रदेश सरकारको साथ रहने प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले बताएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा यूवा तथा खेलकुद मन्त्री गुरुङ...

जुनिएर आइटिएफ वल्र्ड टेनिस टुर पहिलो चरण सकियो

पोखरा रंगशालामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ अन्तरगत आज पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । मंगलबार पुरुष र महिला व्यक्तिगततर्फ पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् भने सामुहिक विधा तर्फ प्रिक्वाटर...

व्यक्तिगत तर्फ ३  नेपाली खेलाडी विजयी

पोखरामा जारी जुनियर ५ आइटिएफ वल्र्ड टेनिस टुरमा महिला व्यक्तिगत स्पर्धामा ३ नेपाली खेलाडीले जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् । पोखरा रंगशाला लन टेनिस कोर्टमा महिला व्यक्तिगत स्पर्धामा भएको खेलमा अभिलाषा...

सहारा हङकङमा दिपक सर्वसम्मत

पोखरा/ सहारा क्लब हङकङको अध्यक्षमा दीपक गुरुङ चयन भएका छन् । आइतबार सम्पनन तेस्रो अधिवेशनले दीपकको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सरोज गुरुङ, द्धितीय उपाध्यक्षमा सुमित्रा गुरुङ,...

हक्की ब्याट र बल वितरण

पोखरा/हक्की संघ कास्कीले पोखरा–१७, घारीपाटनस्थित हिमालय स्कुललाई हक्की ब्याट र बल वितरण गरेको छ । हक्की खेललाई विद्यालयस्तरमा विस्तार गर्न करिव ५० हजार बराबरको सामग्री वितरण गरिएको संघका कोषाध्यक्ष राजन श्रेष्ठले बताए । विद्यालयका प्रधानाध्यापक...

नेपाल ८ विकेटले विजयी

पोखरा – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानमाथि ८ विकेटको सानदार जित निकालेको छ । जितका लागि ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको...

-->