पोखरा/पुरुष एकल र पुरुष डबल्सतर्फ स्वर्ण तथा रजत पदक जितेपछि महानगर वडास्तरीय व्याडमिन्टन च्याम्पियन पोखरा महानगरपालिका वडा नं १६ बनेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको महानगर वडास्तरीय व्याडमिन्टनमा पुरुष एकल,...
फाप्यो मनाङलाई घरेलु मैदान : उत्कृष्ट जीतसँगै शीर्षस्थानमा
पोखरा/शहिद स्मारक ए डिभिजन लिगमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेको मनाङले घरेलु मैदानमा भने उत्कृष्ट जीत निकालेको छ ।
घरेलु मैदान पोखरा रंगशालास्थित फुटबल एरिनामा भएको खेलमा मनाङले पुलिसविरुद्ध ३–१ को फराकिलो जीत निकालेको हो...
फुटबल लिगको पोखरामा तालिका सार्वजनिक
पोखरा/ नेपालमा फुटबलको एउटामात्रै राष्ट्रिय लिग हुन्छ । ए डिभिजन क्लबहरु बीच हुने राष्ट्रिय लिग देशको राजधानी काठमाडौंमा मात्रै खेलाइन्छ । तर, यो वर्षदेखि लिगमा धेरै परिवर्तन भएको छ । अघिल्लो संस्करणमा रेलिगेसनसमेत नभएको...
जुनियर आइटिएफ वल्र्ड टेनिसमा नेपाललाई महिला एकलतर्फ दुई पदक
पोखरा – पोखरामा सम्पन्न व्लर्ड टेनिस टुर जे–५ सर्किट २ मा नेपालले महिला तर्फको एकल प्रतिस्पर्धामा मात्रै पदक ल्याउन सफल भएका छन् । नेपालकी सलोनी तामाङले नेपालकै श्रवणी श्रेष्ठलाई २–१ को सेटमा हराँदै स्वर्ण जितेकी...
मनाङ मस्र्याङ्दीको खेलका पोखरामा
पोखरा/ शहीद स्मारक राष्ट्रिय ए डिभिजन फुटबल लिगअन्तर्गत मनाङ मस्र्याङ्दी क्लबले आफ्ना ३ खेल पोखरामा खेल्ने तयारी गरेको छ ।
लिगअन्तर्गत मनाङको खेल घरेलु मैदान पोखरामा हुने भएपछि यतिबेला मैदान तयार गर्ने काम सुरु भएको...
टेनिस पर्यटनसँग जोडिएको छ: सचिव श्रेष्ठ
पोखरामा अहिले आइटिएफ जे ५ वल्र्ड टेनिस टुर सर्किट २ चलिरहेको छ । प्रतियोगितामा विभिन्न मुलुका यु–१८ का खेलाडीहरुको सहभागिता रहेको छ । कास्की जिल्ला टेनिस संघमा नयाँ कार्यसमिति आएको करिब ५ महिना भयो...
ऋषिङ कपको उपाधि बागलुङको गल्कोटलाई
तनहुँ/ऋषिङ गाउँपालिकाले आयोजना गरेको खुला अन्तर पालिकास्तरीय अध्यक्ष कप भलिबलको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले उचालेको छ । बुधबार ऋषिङको झापुटार खेल मैदानमा भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै गल्कोटले उपाधि उचालेको हो...
एकैदिन २५ खेलसम्पन्न
आइटिएफ यु–१८ वल्र्ड टेनिस टुरमा मंगलबार २५ खेल सम्पन्न भएका छन् । खेल सम्पन्न हुदाँ नेपालका ३ खेलाडीले व्यक्तिगत प्रतिस्पर्धामा सफलता हात पारेका छन् ।
नेपालका महिला यु–१८ खेलाडी श्रभनी श्रेष्ठ, अभिलाषा विष्ट र पुरुष...
जुनिएर आइटिएफ वल्र्ड टेनिस टुर दोस्रो सर्किट आजदेखि
पोखरा/ पोखरा रंगशालामा सोमबारदेखि जुनियर आइटिएफ वल्र्ड टेनिस टुर सर्किट २ सुरु हुने भएको छ । रंगशालास्थित लन टेनिस कोर्टमा हुने प्रतियोगिता मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।
शनिबारमात्रै पोखरा रंगशालामा जुनियर आइटिएफ वल्र्ड टेनिस...
च्याम्पियन सलोनीको २४ घण्टामा ४ खेल
पोखरा/खेलाडीले १ खेल खेलेपछि आरामको समय भनेको थोरैमा पनि २४ घण्टा हो । लगातार खेल्दा खेलाडीमा उर्जा रहँदैन । खेल स्तर घट्छ । फाइनल खेल र सेमिफाइनल खेलमा खेलाडी मानसिक र शारीरिक रुपमा बलियो...