बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

आर्मी र पुलिसले अंक बाँडे

पोखरा – विभागीय क्लब त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको आर्मी र पुलिसबिचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो...

भलिबलकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड

म्याग्दी/शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड–२०७७ बाट शनिबार सम्मान गरेको छ । प्रतिष्ठानले अरुणालाई ५० हजार रुपैयाँ र ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान...

विद्यालयस्तरीय छात्र÷छात्रा दौडमा बसन्त र विनु प्रथम

अन्तराष्ट्रिय बालदिवसको अवसरमा भएको सडक दौड प्रतियोगिताको पुरुष तर्फ बसन्त विक र महिला तर्फ विनु विक (रसाइली) प्रथम भएका छन् । कास्की जिल्ला खेलकुद संघको आयोजनामा भएको खुल्ला विद्यालय स्तरीय छात्र÷छात्रा ३ किलोमिटर दौड प्रतियोगितामा...

मिलनको शतकीय पारीमा स्याङ्जा विजयी

पोखरा/ मिलन क्षेत्रीले उत्कृष्ट ब्याटिङ्ग गर्दै १ सय २१ रनको शानदार पारी खेलेपछि पोखरामा जारी यु–१९ क्षेत्रिय छनौट क्रिकेट प्रतियोगितामा स्याङ्जाले तनहुँमाथि १ सय १० रनको फराकिलो जित निकालेको छ । म्यान अफ द...

टुडिँखेललाई बगर भाइखलकको सहयोग

पोखरा/ पोखरा १ बगरस्थित टुडिँखेल मैदान स्तरोन्नतिका लागि बगर भाइखलकले नगद सहयोग गरेको छ । पोखराको ऐतिहासिक खेल मैदानको रुपमा रहेको टुडिँखेलको खेलमैदान निमार्णको चरणमा रहेको छ मैदानका लागि भाइखलकको तर्फबाट १ लाख रुपैयाँ सहयोग...

वाई वाई यु–१९, नवलपुर एक विकेटले विजयी

पोखरा/ पोखरा रंगशालामा जारी वाई वाई यु–१९, गण्डकी प्रदेश क्षेत्रिय छनौंट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नवलपुर विजयी भएको छ । रोमाञ्चक खेलमा नवलपुरले कास्कीलाई १ विकेटले पराजित गरेको हो । नवलपुरले टस जितेर कास्कीलाई व्याटिङको...

यु १९ क्रिकेट छनोट पोखरामा सुरु

पोखरा/ वाइवाई यु १९ गण्डकी प्रदेश क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले स्याङ्जामाथि ३ विकेटको जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको स्याङ्जाले ३८ ओभरमा...

खुल्ला ३ किमी विद्यालय स्तरीय छात्र छात्रा दौड हुने

पोखरा/ कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा ३ किलोमिटर दौड प्रतियोगिता हुनेभएको छ । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा संघले आगामी मंसिर ४ गते दौड प्रतियोगिताको आयोजना गर्न लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तोरण...

चौथा डायमण्ड रनिङ शिल्ड जारी

पोखरा/ कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमन्ड माध्यमिक विद्यालयमा चौथा डायमण्ड रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन भइरहेको खेलकुद प्रतियोगिताको दोस्रो दिन...

चौथो डायमन्ड रनिङशिल्ड सुरु

लेखनाथ/ कास्कीको पोखरा महानगरपालिका २७ तालचोकमा रहेको डायमन्ड माध्यमिक विद्यालयमा चौथोे डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि बढाउने उद्देस्यले खेलकुद प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका निर्देशक माधवशरण...

-->