बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

स्लो बाइक रेशमा सागर जिसी बिजयी

बागलुङ/बागलुङ जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्र्तगत दोश्रो दिन सत्यदेवी स्मृति स्लो बाइक रेश प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फ सागर जिसी र महिला तर्फ मञ्जु सुनार बिजयी भएका छन् । ४४ जनाले भाग...

भेट्रान्स मेयरकपमा सहभागि हुने पोखराको टिमलाई बरपिपलको जर्सी सहयोग

पोखरा,७ असोज– मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि हुन जान लागेका पोखरा–११ भेट्रान्स टिमलाई बरपिपल रिसोर्टको साथ मिलेको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा काठमाडौँमा हुन लागेको लिगका लागि पोखरा महानगरको भेट्रान्स टिमले पनि सहभागिता...

समयमै काम सुरु भएन, लगानी गुम्ने खतरा !

टेक्निकल सेन्टरमा ५ हजार दर्शक क्षमतासहितको प्यारापिटयुक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, स्विमिङपुल, रेस्टुरेन्ट,पुस्तकालय, जिमहल, सभाहललगायत बन्ने योजनामा उल्लेख छ । पोखरा/कास्कीको माछापुच्छे« गाउँपालिका ६, भेंडाबारीमा बन्न लागेको एन्फा टेक्निकल सेन्टर सरकारी प्रक्रियाका कारण अझै...

नेहा वुमन पावरलिफ्टिङ च्याम्पियन

नेहा बानुले गोर्खा क्लासिक नेपाल प्रिजेन्ट वुमन पावर लिफ्टिङ च्याम्पियनसिप उचालेकी छिन् । उनले आफ्नो तौल भन्दा ५.७ गुणा बढि तौल उठाउँदै च्याम्पियन बन्न सफल भएकी हुन् । ओभरअलमा १४ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी चुमिन्...

पत्रकार महासंघ र जेसीजबीच मैत्रीपूर्ण फुटसल

बागलुङ/ बागलुङ जेसीजले अयोजना गरेको जेसीज सप्ताहअन्र्तगत पत्रकार महासंघ र बागलुङ जेसीजबीच मैत्रीपूर्ण फुटशल सम्पन्न भएको छ । बागलुङमा रहेको रश आवर फुटसलमा भएको खेलमा दुवै समुहले बराबरी गोल गरेका थिए । खेलको पहिलो पाँच...

एन्फा टेक्निकल सेन्टरका लागि गण्डकी प्रदेश सरकारले तट्बन्ध लगाइदिने

पोखरा, ५ कार्तिक– विश्व फुटबल महासंघ (फिफा) को लगानीमा बन्न लागेको प्रस्तावित एन्फा टेक्निकल सेन्टरका लागि गण्डकी प्रदेश सरकारले आवस्यक तटबन्धन लगाइदिने भएको छ । फिफा ड्रिम प्रोजेक्टको रुपमा रहेको उक्त परियोजनामा प्रदेश सरकारले आवस्यक...

नेपाल फिफा वारियतामा एक स्थान तल झ¥यो

पोखरा/ नेपाल फिफा वरियताको १ सय ६९ औं स्थानमा झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको वरियतामा नेपालको वारियता खस्किँदा एक स्थान तल झरेको हो । यसअघि भदौ ३१ गते...

रत्नेचौरमा तरुण दल कप फुटबल शुरु

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा बुधबारदेखि प्रथम रत्नेचौर तरुण दल कप फुटबल प्रतियोगिता शुरु भएको छ । नेपाल तरुण दल रत्नेचौरले आयोजना गरेको सो प्रतियोगितामा विभिन्न २७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन...

खेलकुदमा जिम्मेवारी

पोखरा/प्रदेश खेलकुद परिषदले आफ्ना रणनितिक योजनाहरु कार्य सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ । प्रदेशको खेलकुद विकासका लागि आर्थिक वर्ष २०७८/०७९ का लागि सदस्यहरुलाई जिम्मेवारी सुम्पिएको सदस्य सचिव तेजबहादुर गुरुङले बताए । उनका अनुसार परिषदका...

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित

काठमाडौं / पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग पराजित भएको छ । नेपाललाई ३(० गोल अन्तरले हराएको भारतले उपाधि जितेको छ । नेपाल उपविजेतामा सिमित रहृयो । माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको...

-->