बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

शंखमुल फाइनलमा प्रवेश भोलि घरेलु टोली क्यासल संग भिड्दै

काठमाण्डौँको शंखमुल फुटसल पोखरामा जारी राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा बिहिबार भएको निकै प्रतिस्पर्धात्मक क्वालिफाइ खेलमा शंखमुलले द राइजिङ क्लब धरानलाई ४–३ गोल अन्तरले हराउँदै फाइनमा स्पोट्र्स...

हेम्जामा हुने ५ ए साइड फुटबलको मिति सारियो, २३ गतेदेखि हुने टिम दर्ता खुल्ला

पोखरा, २० असोज–पोखराको हेम्जामा हुने भनिएको ५ ए साइड फुटबल प्रतियोगिताको मिति सारिएको छ । बिहिबार देखि प्रतियोगिता सुरु हुने भनिएपनि विभिन्न कारणले प्रतियोगिताको मिति सारिएको आयोजकले जानकारी दिएका छन् । पोखरामा राष्ट्रिय फुटसल लिग,...

घरेलु टोली क्यासलले फाइनलमा सविन बाहिरियो

पोखरा, २० असोज–घरेलुटोली स्पोट्र्स क्यासलले राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गर्दा सविन मेमोरियल भने बाहिरीएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा फाइनल प्रवेशका लागि भएको खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई ८–६ को...

शंखमुललाई हराउँदै अर्को घरेलुटोली सविन प्लेअफमा

पोखरा, १९ असोज–घरेलुटोली सविन मेमोरियल राष्ट्रिय ए डिभिजन लिगको प्ले अफमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा सविनले शंखमुललाई ३–१ गोल अन्तरले हराउँदै प्ले अफमा प्रवेश गरेको हो । पोखरा रंगशाला...

घरेलु टोली क्यासलको पहिलो हार

राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली क्यासलले पहिलो हार व्यहोरेको छ । लिग अन्तरगतको आफ्नो अन्तिम खेलमा क्यासल द राइजिङ क्लब धरानसंग ६–४ गोल अन्तरले हारेको हो । हार व्यहोरेपनि क्यासल लिग तालिकाको शिर्षस्थानमा...

अभिनाषको दोहोरो ह्याट्रिकमा सविनको जित

पोखरा, १६ असोज– अभिनाष तामाङको दोहोरो ह्याट्रिसंगै घरेलुटोली सविन मेमोरियलले जित हात पारेको छ । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा अन्तर्गत पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा आइतबार भएको खेलमा सविनले प्रभातफेरी युथ क्लबलाई ८–४ ले...

अनुसाशनबाट बाहिर जादैँ फुटसल क्लब

पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसलमा बारम्बार रेफ्री माथि औला उठाउने क्लबले समेत अनुसासनबाट बाहिर गएका छन् । खेलमा हार्नेटिमले पटक पटक रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाइराख्दा टिमले देखाएको व्यवहारले भने रेफ्रीको मात्र दोष नभई...

लुम्बिनी पनि रेलिगेसनमा

पोखरा – राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा लुम्बिनी फुटसल पनि रेलिगेशनमा परेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको खेलमा लुम्बिनी द राइजिङ क्लब धरानसंग ६–५ को हार व्यहोरेसंगै रेलिगेसनमा परेको हो । जितसंगै...

म्याग्दीमा ११ औं तोरन्ल गोल्डकप सुरु

बेनी /म्याग्दी सदरमुकाम बेनीमा ११ औं केन्द्रीय तोरन्ल गोल्डकप अन्तरक्षेत्रीय तारा खेल प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । तीन दिनसम्म...

पोखरा डर्विमा क्यासल विजयी

पोखरा, १४ असोज–राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत घरेलु टोली डर्विमा स्पोट्र्स क्यासल विजयी भएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको डर्विखेलमा स्पोट्र्स क्यासलले सविन मेमोरियललाई २–० ले हराउँदै अपराजित यात्रा कायमै...

-->