बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

भिन्तुना क्लबको हक्की टिम

पोखरा,११ असोज पोखरा ३ नदिपुरको भिन्तुना क्लबले हक्की टिम निमार्ण गरेको छ । युवाहरुलाई हक्की खेलतर्फ आकर्षित गर्न टिम निमार्ण गरिएको क्लबका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिएका छन् । पिताम्बर थापाको कप्तानीमा ८ सदस्यीय टिमको...

अभिनाष सर्वाधिक गोलकर्ता

पोखरा, १० असोज–राष्ट्रिय ए डिभिजन फुटसल लिगमा सविन मेमोरियलका अभिनाष तामाङ सर्वाधिक गोलकर्ता बनेका छन् । आइतबार पोखरा रंगशाला बहुउदेश्यी कभर्डहलको फुटसल कोर्टमा भएको खेलमा द राइजिङ क्लब धरानसंग ५–५ गोलको बराबरी खेलेसंगै अभिनाष सर्वाधिक...

घरेलु टोली क्यासल शिर्षमा उक्लिदा सविन दोस्रो स्थानमा

पोखरा,९ असोज–घरेलु टोली स्पोट्र्स क्यासलले दर्जन गोलसंगै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पोखरा रंगशाला फुटसल कोर्टमा भएको खेलमा क्यासलले लुम्बिनी फुटसललाई १२–१ को दर्जन गोल अन्तरले हराउँदै १० अंक सहित शिर्ष स्थानमा उक्लिएको...

रेफ्रीको कम्जोर निर्णय शैली ?

पोखरमा भइराखेको राष्ट्रिय ए डिभिजन फुटसल लिगमा अफिसियल प्रति गुनासो हुनु नौलो कुरा होइन् । खेलमा कहिँ न कतै चुकेकै हुन्छन् । तर, यतिपनि चुकेका हुदैँनन् की जित्ने टिमले पनि विरोध हार्नेटिमले पनि विरोध । यस्तै...

घरेलुटोली सविन मेमोरियलको फराकिलो जित

पोखरा, ८ असोज –घरेलु टोली सविन मेमोरियलले झरना स्पोट्र्स क्लब माथि सहज जित निकालेको छ । शुक्रवार पोखरा रंगशाला स्थित बहुउदेश्यी कभर्डहलमा भएको दोस्रो खेलमा सविन मेमोरियलले झरना स्पोट्र्स क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले...

राइजिङको पहिलो हार

पोखरा, ८ असोज –पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले पहिलो हार व्यहोरेको छ । शुक्रवार पोखरा रंगशाला स्थित बहुउदेश्यी कभर्डहलमा भएको खेलमा राइजिङ शंखमुलसंग २–५ को हार व्यहोरेको हो ।...

त्यो कोलाहलले दिलाएको जित

राष्ट्रिय फुटसल लिगमा बिहिवार पोखराका दुई टोली फरक फरक प्रतिद्धन्दीसंग भिड्दै थिए । समग्र गण्डकी प्रदेशको प्रतिनिधित्व गरेको दुबै टिममा अब्बल खेलाडी थिए भने घरेलु मैदानको पनि फाइदा थियो । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा बिहिबारको...

राइजिङको लगातार तेस्रो जित शिर्ष स्थानमा यथावत

पोखरा, ६ असोज–राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले लगातार तेस्रो जित हात पारेको छ । पोखरा रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तगर्त बुधबार भएको खेलमा द राइजिङ क्लब धरान...

सविन मेमोरियलको पहिलो जित स्पोट्र्स क्यासल बराबरीमै रोकियो

पोखरा, ५ असोज राष्ट्रिय ए डिभिजन फुटसल लिगमा पोखराको सविन मेमोरियलले जित हात पार्दा अर्को घरेलु टोली स्पोट्र्स क्यासलले भने बराबरी खेल खेलको छ । पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा भएको खेलमो सविन मेमोरियलले लुम्बिनी...

राष्ट्रिय फुटसल लिग : राइजिङ धरानको ११ गोल

पोखरा, ४ असोज–राष्ट्रिय ए डिभिजन फुटसल लिगमा लगातार दोस्रो जित निकाल्दै द राइजिङ क्लब धरान लिगको शिर्षस्थानमा उक्लिएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कर्भड हलमा जारी लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा धरानले प्रभातफेरी काठमाण्डौँलाई...

-->