बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

राष्ट्रिय फुटसल लिग : दोस्रो दिन ३ खेलसम्पन्न

पोखरा,असोज ३– पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग अन्तर्गत आइतबार ३ खेल सम्पन्न भएका छन् । आइतबार भएको पहिलो खेलमा लुम्बिनी फुटसलले झरना स्पोट्र्स क्लबलाई ६–२ गोलले हरायो । लुम्बिनीको...

राष्ट्रिय फुटसल लिग : द राइजिङ र स्पोटर्स क्यासलको विजयी सुरुवात

पोखरा,२ असोज– पोखरा रंगशाला बहुउदेश्यीय कर्भडहलमा आजदेखि राष्ट्रिय ए डिभिजन फुटसल लिग सुरुभएको छ । लिगको उद्घाटन खेलमा द राइजिङ धरानले मछिन्द्र स्काइ गोल्सलाई ५–४ ले हराएको छ । धरानको जितमा पिभोट रिवोस मास्कले २...

कस्तो जुत्ता लाएर खेल्ने भन्नेमै हामी अल्मलिएका थियौँ ः प्रशिक्षक तामाङ

पोखरा, २ असोज– राष्ट्रिय ए डिभिजन फुटसल लिग तयारीमा रहेको पोखराको सविन मेमोरियल क्लबले खेलाडीको अन्तिम नामावली सार्वजानिक गरेको छ । आज देखि पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा आयोजना हुन लागेको ए डिभिजन लिगका लागि...

राष्ट्रिय फुटसल लिग : उद्घाटन खेलमा द राइजिङ र स्काइ गोल्स काठमाण्डौँ भिड्दै

पोखरा, १ असोज– पोखरा रंगशालामा भोलि देखि सुरु राष्ट्रिय फुटसल लिग सुरु हुदैँछ । लिगको उद्घाटन खेलमा धरानको द राइजिङ क्लब र काठमाण्डौँको स्काइ गोल्स भिड्दै छन् । दिउँसो २ बजे देखि सुरु हुने लिगमा...

पोखरा राइनोजसको नयाँ जर्सी

पोखरा/ एभेरेष्ट प्रिमियर लिगको चौथो संस्करणमा पोखरा राइनोज नयाँ लोगो र नयाँ रंगसहितको जर्सीमा मैदान उत्रने भएको छ । जीतको प्रतिक सुन्तला रंग थपिएको राइनोजको पछिल्लो लोगोमा गैंडाको टाउकोसहित माछापुच्छ्रे हिमालमुनि ब्याट्सम्यानले बल प्रहार गरेको...

सहारा क्लबको अध्यक्षमा सुरज सर्वसम्मत

पोखरा, ३० भदौ– सहारा क्लब पोखराको अध्यक्षमा सुरज गुरुङ (हरीराम) सर्वसम्मत चयन भएका छन् । पोखरा रंगशालामा बुधबार भएको क्लबको २३ औ वार्षिकोत्सव तथा १२ औ अधिवेशनले गुरुङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन...

राष्ट्रिय लिग फुटसल दर्शकका लागि खुल्ला (खेल तालिका सहित हेर्नुहोस्)

पोखरा, ३० भदौ–पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्ड हलमा हुने राष्ट्रिय फुटसल लिग दर्शकका लागि खुल्ला गरिएको छ । असोज २ गतेदेखि २२ गतेसम्म हुने लिग अब टिकट काटेर हेर्न सकिने भएको छ । टिकट दर भने...

‘फुटसल लिगले पोखरा खुलेको सन्देश दिनेछ’

नेपाली खेल इतिहासमै पहिलो पटक फुटसलको राष्ट्रियस्तरको प्रतियोगिता हुँदैछ । जुन असोज २ गतेदेखि २२ गतेसम्म पोखरामै हुँदैछ । पोखराको खेलकुद सेलाइरहेको समयमा ए डिभिजन लिगले एउटा रौनकता ल्याउने देखिएको छ । महामारीबीचमा पनि हुन...

फुटसल लिगः क्यासललाई दीप हस्पिटल र सगरमाथा ईन्स्युरेन्सको साथ

पोखरा, २८ भदौ – नेशनल फुटसल लिगमा प्रतिस्पर्धा गर्ने पोखरेली टोली स्पोर्टस् क्यासललाई हस्पिटल पार्टनरको रुपमा दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिने भएको छ । पोखरा रंगशालामा आगामी असोज २ देखि २२ गते सम्म...

फुटसल लिग : स्पोर्टस् क्यासललाई अंशुभराको साथ

पोखरा, २७ भदौ – राष्ट्रिय फुटसल लिगको तयारीमा रहेको पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा ग्रुपले साथ दिने भएको छ । अटोमोबाईल, रियलस्टेट, हस्पिटालिटी, मोङ्क, तथा वित्तिय क्षेत्रमा कार्यरत अंशुभरा गु्रपले फुटसल लिगसँगै एक वर्षको लागि...

-->