बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

लोकतान्त्रिक खेलकुद संघले खेलाडी तथा पदाधिकारीलाई लगायो भेरोसेल

पोखरा, १५ असोज–लोकतान्त्रिक खेलकुद संघ कास्कीको आयोजनामा पोखरामा खेलाडी तथा पदाधिकारीलाई भेरोसेल लगाइएको छ । शुक्रबार पोखरा रंगशालामा कोरोना भाइरस विरुद्धको खोप लगाइएको हो । संघको आयोजनामा गरिएको खोप कार्यक्रममा ३३० जनाले भेरोसेलको पहिलो डोज लगाएका...

शनिबारबाट दोश्रो क्लवस्तरीय हक्की प्रतियोगिता

पोखरा/ पोखरामा शनिबारबाट दोश्रो क्लवस्तरीय हक्की प्रतियोगिता २०७८ हुने भएको छ । पोखरा हक्की क्लवको आयोजनामा पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता हुने भएको हो । प्रतियोगितामा आयोजक पोखरा हक्की क्लवको तिन टिमसहित...

घरेलु डर्विमा क्यासल विजयी

पोखरा/ राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत घरेलु टोली डर्विमा स्पोट्र्स क्यासल विजयी भएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको डर्विखेलमा स्पोट्र्स क्यासलले सविन मेमोरियललाई २–० ले हराउँदै अपराजित यात्रा कायमै राख्न...

धरान डर्विमा फुटसल ५ विजयी, ढुकु रेलिगेसनबाट जोगियो

पोखरा – राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत बिहिबार भएको धरान डर्विको खेलमा फुटसल ५ विजयी भएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा द राइजिङ क्लब धरानलाई फुटसल ५ धरानले ७–५ गोल...

राइजिङ र फुटसल ५ धरानबिचको खेलमा विवाद

राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तरगत बिहिबार द राइजिङ क्लब धरान र फुटसल ५ धरानको बिच खेल चलिरहँदा रेफ्रीले गलत निर्णय दिएको भन्दै विवाद भएको छ । पहिलो हाप सकिन केहि मिनेटमात्रै बाकि रहादा राइजिङका...

हेम्जामा ५ ए साइड फुटबल हुँदै

पोखरा,१४ असोज–हेम्जामा पहिलो पटक ५ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा २५ हेम्जामा सञ्चालनमा आएको विच फुटबलमा पहिलो पटक प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता संयोजक रोशन केसीका अनुसार एकै पटक ३...

घरेलु टोली क्यासल अन्तिम चारमा

घरेलु टोली स्पोट्र्स क्यासलले उत्कृष्ट ४ मा आफ्नो स्थान सुरक्षित गरेको छ । पोखरा रंगशाला स्थित फुटसल कोर्टमा भएको खेलमा क्यासलले झरना स्पोट्र्सलाई ५–१ गोल अन्तरले हराउँदै अन्तिम ४ मा पुग्ने पहिलो टोली बनेको हो...

दोहोरिदैँ रेफ्रीका गल्ति कति पैसामा विक्यौ ? : खेलाडी

राष्ट्रिय ए डिभिजन फुटसल लिगमा खेलाडीहरुले रेफ्रीले पैसा खाएको गम्भिर आरोप लगाएका छन् । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलको फुटसल कोर्टमा बुधवार प्रभातफेरीका खेलाडी तथा अफिसियलले खेलमा रेफ्रीको निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै एक पक्षिय खेल...

धरानसंग घरेलु टोली सविन स्तब्ध, राइजिङले ढुकुलाई हरायो

पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिगमा घरेलु टोली सविन मेमोरियल फुटसल ५ धरानसंग स्तब्ध भएको छ । मंगलबार बहुउदेश्यीय कभर्ड हल (फुटसल कोर्ट) मा भएको दोस्रो खेलमा धरानले सविनलाई ५–४ गोल अन्तरले पाखा लगायो ।...

घरेलुटोली क्यासल अन्तिम ४ मा पुग्ने निश्चित

पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा सोमबार जित हातपार्दै स्पोट्र्स क्यासले अन्तिम ४ मा आफ्नो स्थान सुरक्षित गर्ने निश्चित गरेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहल स्थित फुटसल कोर्टमा मछिन्द्र स्काइ गोल्सलाई ८–३ गोल...

-->