बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

गलकोटका भलिवल खेलाडीलाई घुम्टे युवा क्लवको सम्मान

बागलुङ – सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले भलिबल खेलाडीहरुलाई सम्मान गरेको छ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा दोसल्ला, सम्मान पत्र र...

साफ च्याम्पियनसिप स् फाइनलमा नेपाल र भारत भिड्ने

काठमाडौं /साफ च्याम्पियनसिपको १३औं संस्करणको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । बुधबार राति सिंगल राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३९१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो ।...

नेपाललाई ऐतिहासिक सफलता, पहिलोपटक फाइनलमा

पोखरा – नेपालले पहिलो पटक साफ च्याम्पियनसीप-२०२१ को फाइनल खेल खेल्ने भएको छ। माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो। राउण्ड रोबिन लिगअन्तर्गतको...

आरएसकपको उपाधी बुद्धचोक र ब्लु डेविललाई

पोखरा, २६ असोज, आरएस विच फुटबल क्लबको आयोजनामा भएको प्रथप आरएस कप फुटबलको उपाधी बुद्धचोक एसोसिएसन र ब्लु डेविल गैह्रापाटनले जितेको छ । पोखरा २५ हेम्जा स्थित आरएस विच फुटबल मैदानमा भएको प्रथम आरएस ५...

स्टार डाइनेग्लोष्टिकमा ज्ञवाली

पोखरा/ पोखरा महानगरपालिका १० मा सञ्चालित स्टार डाइनेग्नोस्टिक सेन्टरको प्रारम्भिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अर्जुन ज्ञवालीको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति सर्वसम्वत निर्वाचित गरेको छ । सेन्टरको सदस्यमा महेन्द्र के.सी....

दीप युनाइटेडलाई उपाधि

पोखरा/ पोखरा १६ मा रहेको दीप युनाइटेड क्लबले आयोजना गरेको दोस्रो संस्करणको ‘शुभ विजयादशमी कप फुटसल प्रतियोगिता’ को उपाधि दीप युनाइटेड मन्डेलाले जितेको छ । शनिबार भएको फाइनल खेलमा जेवाइसी ‘ए’ लाई ४–२ गोल...

हेम्जामा ५ ए साइड फुटबल प्रतियोगिता सुरु

आर एस विच फुटबल क्लब हेम्जाको आयोजनामा आर.एस. ५ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । हेम्जामा रहेको अम्मट विच खेलमैदानमा भएको पहिलो खेलमा आयोजक पहेँलोले याम्दी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हरायो...

राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधी क्यासललाई

पोखरा, २२ असोज– राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधी स्पोट्र्स क्यासलले जितेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको फाइनल खेलमा काठमाण्डौँको शंखमुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै क्यासलले उपाधी घरमै राख्न सफल भएको...

महानगरको दौडमा सेनाको वर्चश्व

पोखरा/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको १० किलो मिटर खुल्ला महिला÷पुरुष दौड प्रतियोगितामा नेपाली सेनाले वर्चश्व जमाएको छ । महिला १० किलो मिटर दौडमा प्रथम, द्धितीय र तृतीय स्थान नेपाली सेनाका धावक विजयी...

राष्ट्रिय फुटसल लिग : उपाधि भिडन्त आज

पोखरा/ पोखरामा जारी राष्ट्रिय फुटसल लिग प्रतियोगिताको फाइनल खेल शुक्रबार हुँदैछ । फाइनलमा घरेलुटोली स्पोट्र्स क्यासल र बाग्मती प्रदेशको टोली शंखमुल भिड्दैछन् । लिगको सुरुआतदेखि यी दुई टोली फाइनल दाबेदार हुन् । रोमाञ्चक कुरा के...

-->