बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

दौडको मेला पोखरा म्याथनको पुरस्कारमा वृद्धि विजेताले ४ लाख पाउने

पोखरा, भुतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा म्यारथनको (४२.१९५) पुरस्कार राशीमा दोब्बर बृद्धि गरिएको छ । आगामी फागुन ७ गते पोखरामा आयोजना हुने दौडको मेलाको रुपमा रहेको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ४ लाख...

चौथो अभियानकप उपाधी मट्टिखानलाई

चौथो अभियान कप भलिबल प्रतियोगिता मट्टिखान युवा क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा टप्सलाई ३–१ के सेटमा हराउँदै उपाधी जितेको हो । उपाधीसंगै मटिट्टखानले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित...

अभियानकप भलिबल शुक्रवार चार खेल सम्पन्न

पोखरा ५ मालेपाटन स्थित बाराही खेल मैदानमा जारी चौथो अभियान कप भलिबल प्रतियोगितामा शुक्रवार चार खेलहरु सम्पन्न भएका छन् । अभियान युथ क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले...

पोखरा ११ समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश

काठमाण्डौँमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा पोखरा ११ समूह जीको विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी लिग अन्तरगत पोखरा ११ भेट्रान्सले आफ्नो दोस्रो खेलमा झम्सिखेल भेट्रान्सलाई ६–०...

चौथो अभियानकप भलिबल प्रतियोगिता सुरु

पोखरा, ११ कार्तिक– अभियान युवा क्लवको आयोजनामा बिहिवारदेखि चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भएका छन् । पोखरा ५ मालेपाटन बाराही माध्यामिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा...

गलकोटमा खेलाडी सम्मान

बागलुङ/ढोरपाटनमा सम्पन्न दोश्रो मेयरकम रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको टिमलाई गलकोट नगरपालिकाले सम्मान तथा पुरस्कार दिएको छ । बुर्तिवाङ राइजिङ क्लबले संचालन गरेको दोश्रो ढोरपाटन मेयर रनिङ कप भलिबल प्रतियोगिता गलकोटले जितेको थियो । फाइनलमा...

वडाध्यक्ष कप बुद्धिचाल हुँदै

पोखरा/ पोखरामा वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता २०७८ आयोजना भएको छ । माइण्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा यही कात्तिक १२, १३ र १४ गते प्रतियोगिता हुन लागेको हो । माइण्ड फ्रेस चेस क्लब पोखराका संस्थापक...

चौथो अभियान भलिबल प्रतियोगिताको तयारी पुरा

अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता भोलि देखि हुदैँ छ । पोखरा ५ मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश...

भेट्रान्स मेयरकपमा पोखरा ११ को सहज जित

पोखरा,९ असोज– मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा पोखरा ११ ले सहज जित निकालेको छ । फुटबलर्स मिसन टुगेदरको आयोजनामा काठमाडौँमा जारी लिग अन्तरगत पोखरा ११ भेट्रान्सले आफ्नो पहिलो खेलमा श्रीकुमारी भेट्रान्सलाई ७–० को फराकिलो...

महिला फुटबल खेलाडीको बिदाइ

पोखरा/ काठमाडौंमा आयोजना भइरहेको उपमेयर कप राष्ट्रिय फुटबल लिग प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाको महिला फुटबल टिमलाई बिदाइ गरिएको छ । पोखरा महानगरपालिका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सोमबार उनीहरुलाई बिदाइ गरेकी हुन् । प्रतियोगितामा सहभागी...

-->