पोखरा – नेपाली महिला राष्ट्रिय फुटबल टोली र बंगलादेश बिचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल बराबरी सकिएको छ
।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको हो । बिहीबार भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपालले...
पटक पटक म्याद थपियो, सकिएन अन्तरष्ट्रिय फुटबल मैदान
पोखरा/पोखरा रंगशालामा निमार्णाधि फुटबल मैदानको काममा ढिला सुस्ति देखिएको छ ।
१७ हजार ५ सय दर्शक सिट क्षमता प्यारापिट सहितको फुटबल मैदानको काम ३ वर्षमा ४ पटक म्याद थप गरिएपनि अझै सम्पन्न हुन सकिरहेको छैन्...
राष्ट्रिय फुटसल लिगको तयारीमा पोखरा
पोखरा/ अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलो पटक राष्ट्रिय फुटसल लिग हुँदैछ । पोखरा रंगशालास्थित बहुउदेश्यीय कर्भड हलमा यसअघि नै प्रतियोगिता आयोजना गर्ने भनिएपनि कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो ।...
नेपाली महिला टोलीले बंगलादेशलाई हरायो
पोखरा, २४ भदौ–त्रिपुरेश्वर दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ गोलले हराउँदै जीत हात पारेको छ । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा भने १ गोल खान पुग्यो ।
नेपालका लागि डेब्यु गरेकी...
नेपाललाई पहिलो हाफमा अग्रता
पोखरा, २४ भदौ– त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी नेपाल बंगलादेश मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले पहिलो हाफ २ गोलको अग्रता लिएको छ ।
नेपालका लागि डेब्यु गरेकी फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले...
स्थगित राष्ट्रिय फुटसल लिग असोज २ गतेदेखि हुने
पोखरा – कोरोना महामारीका कारण स्थगित राष्ट्रिय फुटसल लिग आगामी असोजमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको राष्ट्रिय लिगमा ७ प्रदेश सहित १० टिमको सहभागिता रहने छ...
रोहित र सोमपालको उत्कृष्टतामा नेपालको रोमाञ्चक जित
काठमाडौं – ओमानको अल अमेरत रंगशालामा मंगलबार भएको खेलमा नेपालले दुई विकेटले जित हासिल गरेको हो। रोहित र सोमपालले आठौं विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए।
पपुवा न्युगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले आठ...
पूर्वमन्त्री मुछिएपछि अनुसन्धान अघि बढेन !
तत्कालीन खेलकुद मन्त्री विश्वकर्मा आफैं उपस्थित भएर रुख ढाल्न आदेश दिएको र उनका भतिज मोहन सुनार हुँदै भिनाजु मुक्तिराम सुनार, मनकाजी विकसहित ८ जनाले रुख काटेको स्थलगत मुचुल्काबाटै प्रारम्भिक तथ्य खुलिसकेको थियो ।
पोखरा –...
दोस्रो खेलमा नेपाल २-१ ले पराजित
काठमाडौं – नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल २-१ गोलअन्तरले पराजित भएको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा पाहुना टोली भारतले दोस्रो हाफमा दुवै गोल गरेको हो ।
भारतका लागि खेलको ६२औँ मिनेटमा फारुक हाजी...
१२ वार्षमा म्यान्चेस्टर फर्किएका रोनाल्डो
पोखरा, १९ भदौ–क्रिस्टियानो रोनाल्डो विश्व फुटबलको सर्वाधिक सफल खेलाडी मात्र नभई विश्व रेकर्ड राख्ने खेलाडी समेत हुन् । उनले हालैमात्र १११ अन्तराष्ट्रिय गोल गर्दै किर्तिमानी कायम गरेका छन् ।
जुन गिनिज बुकमा समेत सामालि भएको...