पोखरा/ राष्ट्रिय ह्यान्डबलका पूर्व खेलाडी एवम् बास्केटबल संघ जिल्ला अध्यक्ष ध्वजकुमार गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद् उपाध्यक्षमा नियुक्त भएका छन् । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा उनलाई उपाध्यक्षमा नियुक्त गरिएको हो ।
उनलाई...
अधिकांश खेल संघले बुझाउँदैनन् आर्थिक प्रतिवेदन
पोखरा/ कास्की जिल्ला खेलकुद विकास समितिमा सय बढी खेल संघको सिफारिस गरेको छ । तीमध्ये ३५ खेल संघ अझै जीवन्त छन् । ती संघले बेलाबेलमा खेलकुदको आयोजना गर्दै आइहेका पनि छन् । तर, तीमध्ये...
मुख्य प्रशिक्षक विना नै पोखरामा राष्ट्रिय टोलीको प्रशिक्षण
पोखरा/ एशियन कप र १३ औँ साफ च्याम्पियनसिप तयारीमा रहेको पुरुष राष्ट्रिय फुटबल टोलीले पोखरामा मुख्य प्रशिक्षक विना नै प्रशिक्षण थालेका छन् ।
बन्द प्रशिक्षणका लागि मंगलबार पोखरा आइपुगेको ३७ सदस्यीय राष्ट्रिय टोलीले बिहीबार मुख्य...
पुरुष राष्ट्रिय फुटबल टोली पोखरा आइपुग्यो
पोखरा २६ साउन–एशियन कप छनोट तथा १३ औँ साफ च्याम्पियनसिप तयारीमा रहेको नेपाली पुरुष राष्ट्रिय फुटबल टोली पोखरा आइपुगेको छ ।
पोखरा आएको टोलीले करिब एक महिना पोखरामा विताउने छन् । टोलीमा किरण चेम्जोङ, विशाल...
पोखरामा नेपाल बंगलादेश मैत्रीपूर्ण खेल
पोखरा/ नेपाल र बंगलादेशबीच महिला मैत्रीपूर्र्ण खेलका लागि एन्फाको टोलीले पोखराको फुटबल मैदान निरीक्षण गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव ईन्द्रमान तुलाधरको टोलीले पोखरा रंगशालास्थित फुटबल मैदानको निरीक्षण गर्दै पोखरामा महिला मैत्रीपूर्ण...
गुडबाई टोकियो ओलम्पिक
काठमाडौं/जुलाई २३ देखि जापानको टोकियो सुरु भएको टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । ह्यान्डबल, साइक्लिङ, बास्केटबल, भलिबल लगायतको फाइनलसँगै सबै स्पर्धा सकिएका हुन् ।
अहिले टोकियोमा ओलम्पिकको समापन समारोह चलिरहेको छ । यो ओलम्पिकमा...
नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै
पोखरा, २३ साउन– नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।घरेलु मैदानमा नेपालले २ वटा मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको हो ।
१३ औँ साफ च्याम्पियसिप नजिकिँदै गर्दा नेपालको भारतसहित प्यालेस्टाइन...
सन्यासपछि पारस- ‘अब व्यवस्थापनतिर जान्छु’
पोखरा/नेपाली क्रिकेटको आजको ‘सफल’ अवस्थालाई नियाल्ने हो भने श्रेय पारस खड्कालाई जान्छ । लामो समय कप्तानको भूमिका निभाएका उनले नेपालका लागि १७ वर्ष अन्तर्राष्ट्रिय क्रिजमा आफ्नो समय गुजारेका छन् ।
नेपाली क्रिकेटका तिनै हस्ती खड्काले...
पोखरामा साफ चर्चा, रंगशाला अपुरै !
पोखरा/ नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरी पोखरा आएका छन् । १३ औं साफ च्याम्पियनसिपको तयारीमासमेत रहेको नेपाली टोली अब केही दिनमा प्रशिक्षणका लागि समेत पोखरा आउँदैछन् ।
साफ तयारीमा रहेको टोलीलाई पोखरामा...
पारसको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
पोखरा, १९ साउन– नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
पारसले सामाजिक संजालमा संदेश राख्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको सार्वजनिक गरेका हुन् । उनले नेपाल क्रिकेट संघ (क्यान)...