बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

कराँते विवाद विवाद समाधानको चरणमा

पोखरा, १६ फागुन – नेपाली कराँतेमा ८ वर्षदेखिको विवाद सार्थक समाधानको चरणमा अगाडि बढेको छ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सक्रियतामा अस्तित्वमा रहेका २ कराँते महासंघ भंग गरी तदर्थ...

अस्ट्रेलियासँग हारेको म्याचमा विराटले बनाए यस्तो कीर्तिमान

पोखरा, १४ फागुन  भारत भ्रमणमा रहेको अस्ट्रेलियासँग पहिलो टि-ट्वान्टी म्याचमा भारतिय कप्तान विराट कोटहलीले २४ रन जोडेपनि उनको यो स्कोरले अन्तराष्ट्रिय टि०२० क्रिकेटको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। सो म्याच भारतले ३ विकेटले गुमाएको...

महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालको चौथो जित

पोखरा, १३ फागुन – थाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले चौथो जित निकालेको छ। लिग अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराउँदै  तेस्रो स्थानमा उक्लिएको छ। थाईल्याण्डको बैंककस्थित ट्रेडथाई...

महिला टी-२० : मलेसियाविरुद्ध नेपालको सहज जित

काठमाडौं , ७ फागुन-थाइल्यान्डमा जारी आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ९२ रनभित्र समेटिएपछि नेपालले...

‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’को उपाधि भिम माविलाई

म्याग्दी, ६ फागुन – म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि भिम मावि राजदाङ, देविस्थानले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण प्राप्त...

घरेलु मैदानमै हार्‍यो रियल मड्रिड

पोखरा, ६ फागुन – स्पेनिस ला-लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा दोश्रो स्थानको रियल मड्रिडले आफ्नै घरेलु मैदानमा जिरोनासँग हार व्यहाेरेकाे छ। पहिलो हाफमा १–० ले अगाडि रहेको रियलले दोश्रो हाफमा २ गोल खाएको हो। यो सँगै...

रुविनाको कप्तानीमा महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं, ३ फागुन – आईसीसी वुमन्स एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि शुक्रबार नेपाली महिला टोलीको घोषणा गरिएको छ । थाइल्यान्डमा फेब्रुअरी १६ देखि २७ तारिखसम्म हुने प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय...

हिरो गोल्ड कप : नेपाल उपविजेता

पोखरा, ३ फागुन – भारतको भुवनेश्वरमा आयोजना भएको हिरो वुमन्स गोल्डकप फुटबल प्रतियोगितामा नेपाल उपविजेतामा सीमित भएको छ। शुक्रबार भएको फाइनलमा म्यानमारसँग ३-१ गोलले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको हो। उडिसास्थित कंलिगा रंगशालामा...

इरानमाथि सानदार जित निकाल्दै नेपाल फाइनलमा

पोखरा, १ फागुन – भारतमा जारी  हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले इरानलाई ३-० ले हराउँदै फाइनलमा प्रवेश गरेको छ। नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरिन्। लगातार दोस्रो जितसँगै ...

साहित्यकारलाई नै ओलीले दिए साहित्यबारे प्रवचन !

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका छन् । चिकित्सक डाक्टर अरुण सायमिले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह...

-->