बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

बि– १३ लाई तेस्रो बिरेन स्मृति १३ औं बिटी कपको उपाधि

पोखरा,२६ चैत -बुद्धटोल युवा क्लबको आयोजनामा सम्पन्न तेस्रो विरेन स्मृति १३ औ बिटी कपको उपाधि एस. वाई.सि बि¬–१३ ले जितेको छ । सोमबार पोखराको पुरानो टुडिखेलमा सम्पन्न फाईनल खेलमा तारा एफसीलाई २–१ को गोल...

तारो खेलमा धौलागिरीको  जित 

बागलुङ, २५ चैत –चैत्राष्टमी मेलाको अवसरमा आयोजित  तारो खेल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । नवरात्रको पहिलो दिन शनिवार देखि शुरु भएको प्रतियोगितामा धौलागिरी आर्चरी क्लब बी समूहले प्रथम स्थान हासिल गरेको छ ।...

आठौं राष्ट्रिय खेलकुद: ट्राइयाथलन र पाराग्लाइडिङ्ग पोखरामा

पोखरा, २५ चैत – ट्राइयाथलन र पाराग्लाइडिङ्गका कारण गण्डकी प्रदेश पनि आठाैं राष्ट्रिय खेलकुदको आयोजकमा गनिने भएको छ । पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ट्राइयाथलन र पराग्लाइडिङ्ग प्रतियोगिता पोखरामा आयोजना...

यसरी ठड्याइएको थियो पोखरा रंगशालाको पर्खाल !

पोखरा, २३ चैत – कलाकारद्वय धुर्मुस सुन्तलीले चितवनमा क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् ।भूकम्पसँगै सामाजिक अभियन्ताको रुपमा उदाएका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले ३ अर्बको लागतमा रङ्गशाला बनाउँदै छन्, त्यो...

रोहित पौडेललाई कप्तानको जिम्मेवारी

पोखरा, २० चैत – सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) यू-१९ विश्वकपअन्तर्गत एसियाली छनोट प्रतियोगितामा नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गर्ने भएका छन् । विश्वकपको एसियाली छनोट प्रतियोगिताका लागि...

मैत्रीपूर्ण क्रिकेटमा पर्यटन बोर्ड विजयी

पोखरा, १७ चैत – नेपाल पर्यटन बोर्डको आयोजना र जिल्ला क्रिकेट संघ कास्कीको संयोजनमा पोखरामा शनिबार भएको पर्यटन बोर्ड–११ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल पर्यटन बोर्ड ११ रनले विजयी...

म्याग्दीमा गण्डकी प्रदेश स्तरीय जुनियर उसु च्याम्पीयनसीप प्रतियोगिता हुने

म्याग्दी, १५ चैत – म्याग्दीमा आगामी २०७६ साल बैशाख २ देखि ४ गतेसम्म गण्डकी प्रदेश स्तरीय जुनियर उसु च्याम्पीयनसीप प्रतियोगिता हुने भएको छ । जिल्ला उसु संघ म्याग्दीले शुक्रवार बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना...

आठौं राष्ट्रिय खेलकुद वैशाख पहिलो सातादेखि

काठमाडौं, पुर्वाधार निमार्णमा ढिलाइ भएको भन्दै पटक-पटक मिति सारिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी बैशाख पहिलो साता हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद ‘राखेप’को बोर्ड बैठकले वैशाख ५ गतेदेखि ११ गतेसम्म...

अर्जेन्टिनी टोलीका स्ट्राइकर हिगुइनले लिए सन्यास

एजेन्सी – अर्जेन्टिनी टोलीका स्ट्राइकर गोन्जालो हिगुइनले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्न्यास लिएका छन् । सन् २००९ देखि सिनियर टोलीमा खेल्दै खाएका ३१ वर्षीय हिगुइनले बिहीबार राति राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन् । इङ्लिस क्लब...

टि-२० क्रिकेट प्रतियोगिता : धौलागिरी क्रिकेट क्लबलाई उपाधि

बागलुङ, १० चैत – प्रथम धौलागिरी च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगिताको उपाधि धौलागिरी क्रिकेट क्लबले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक धौलागिरी क्रिकेट क्लब (डिसिसी) ले पाङ क्रिकेट क्लब पर्वतलाई ६६ रनले पराजित...

-->