बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

महानगरको वडामा पहिलो खेलकुद विकास कोष स्थापना

पोखरा, ७ बैशाख – खेलकुदमा वडालाई नमूना बनाउने भन्दै पोखरा महानगरपालिका वडा नं. ५ ले महानगरपालिकामा नै पहिलो पटक खेलकुद बिकास कोष स्थापना गरेको छ । कोषको अध्यक्षमा वडा अध्यक्ष धन वहादुर नेपाली रहेका...

सुरु भयो आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता, राष्ट्रपतिद्धारा उद्घाटन

नेपालगञ्ज, ५ बैशाख – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका नेपालगन्ज रंगशालामा सुरु भएकाे छ। नगरमा आठौंको रौनकता खासै नदेखिए पनि रंगशाला परिसर भने झकिझकाउ छ। बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि प्रतियोगिता सुरु भएको...

करातेमा गण्डकी ४ स्वर्ण सहित टिम च्याम्पियन

पोखरा, ५ बैशाख – नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फुल कन्ट्याक्ट करातेमा ४ स्वर्ण, ३ रजत र २ काश्य सहित गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । जारी खेलमा पहिलो खेलमा गण्डकी...

भलिबल र ब्याटमिन्टन कोर्ट बनाइने

पोखरा , ४  बैशाख –पोखरा महानगरपालिकाले २१ स्थानमा भलिबल र ब्याटमिन्टन कोर्ट निर्माण गर्ने भएको छ ।महानगरले १४ स्थानमा भलिबल कोर्ट र ७ स्थानमा ब्याटमिन्टन कोर्ट निर्माण गर्न लागेको हो ।पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर...

आर्मी र छन्त्याल भिड्ने

बागलुङ, १ वैशाख – खुला कालीका कप पुरुष भलिबल प्रतियोगिताको फाइनलका लागि आर्मी र छन्त्याल कन्स्ट्रक्सन भिड्ने भएका छन् । चैतेदशै मेलाको अवसरमा बागलुङ भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको खुला भलिबल प्रतियोगितामा आइतवारका सेमीफाइनल...

नेपाल युएईसँग एक रनले पराजित

काठमाडौं, ३० चैत – यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता अन्तर्गत नेपाल युएईसँग पराजित भएको छ । वर्षाका कारण खेल प्रभावित भएपछि नेपालले अंक गुमाउनु परेको हो । युएईविरुद्ध राम्रो स्थितिमा रहेको नेपालका...

पर्यटक दौडमा अमेरिकाका ब्रायन प्रथम

पोखरा, ३० चैत – सोह्रौ फेवा नव बर्ष महोत्सव अन्तर्गत शनिवार पोखराको लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा अमेरिकाका ब्रायन किन प्रथम भएका छन् । यसैगरी बेलायतका एलेक्स हक्कन द्वितीय भए भने क्यानडाका माइकर बेकरले...

चैत्रअष्टमी मेला : पहिलो चरणका खेल सकिए

बागलुङ, २९ चैत – जिल्लामा जारी चैत्राष्टमी मेलाको अवसरमा आयोजना भएको कालिका कप पुरुष भलिवल प्रतियोगिताको पहिलो चरणका खेल बिहिबार सम्पन्न भएका छन् । आठ समुह सहभागी रहेको प्रतियोगितामा पहिलो चरणका चार खेल बिहिबारनै सम्पन्न...

पब्जी खेलमाथि प्रतिबन्ध

काठमाडौं,२८ चैत – सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन...

ल्वाङ चैतेदशैँ मेला :भलिबलअन्नपुर्ण बिजयी

पोखरा ,२८ चैत -कास्कीको पर्यटकीय गाउँ ल्वाङ गाउँमा सम्पन्न ‘२८ औँ चैते दशैँ मेला २०७५’ मा गाँउ स्तरीय पुरुष भलिबलको उपाधि अन्नपुर्ण युवा क्लब घान्दु्रकले जितेको छ । बुधबार शहीद हरिप्रसाद गुरुङ स्मृति खेल मैदानमा...

-->