बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

दोस्रो अन्नपूर्ण म्याराथनका धावक एबीसी प्रस्थान

पोखरा, १५ जेठ- दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावक अन्नपूर्ण आधारशिविर (एबीसी) प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७६ मूल व्यवस्थापन...

बागलुङमा जेठ २५ देखि क्विक्स कप फुटबल

बागलुङ, १४ जेठ – बागलुङमा जेठ २५ गतेदेखि क्विक्स कप अन्तरस्कुल फुटबल प्रतियोगिता सुरु हुने भएको छ । जिल्ला फुटबल संघ बागलुङको सोमबार बसेको बैठकले छात्र तथा छात्रा फुटबल प्रतियोगिता जेठ २५ गतेदेखि गर्ने...

अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा

पोखरा, १३ जेठ – अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण पदयात्रा मार्गमा हुने दोस्रो अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा पुगेकोे छ । समुद्री सतहदेखि ४ हजार एक ३० मिटरको उचाईमा अवस्थित अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने...

अखिल नेपाल फूटवल संघ (एन्फा) मा छनोट दुई खेलाडीलाई बागलुङमा सम्मान

बागलुङ, ११ जेठ – अखिल नेपाल फूटवल संघ (एन्फा) ले हालै काठमाण्डौमा सञ्चालन गरेको १३ बर्ष मुनिको खेलाडी छनौट प्रतियोगितामा बागलुङबाट छनौट भएका आफ्ना दुई जना खेलाडीलाई जिल्लामा सम्मान गरिएको छ । सदरमुकाममा रहेको अमर...

कतारमा हुने विश्वकप फुटबलमा ३२ टिम सहभागी हुने

काठमाडाैं, ११ जेठ – विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने...

अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशमा पोखरामा प्रदेश स्तरिय ठेलो प्रतियोगिता हुने

पोखरा, ८ जेठ – अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशका अबसरमा पोखरामा परम्परागत ठेलो खेलको गण्डकी प्रदेश स्तरिय प्रतियोगिता हुने भएको छ । गाउँघरका विभिन्न चाड पर्व विशेष र मेलाहरुमा आयोजना हुने ठेलो प्रतियोगिता पहिलो पटक प्रदेश...

स्पोर्टस् अवार्डको तयारी

पोखरा,३ जेठ-‘सम्मृद्धिका लागि खेलकुद’ भन्ने नाराका साथ पोखरामा ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड –२०७५’ आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही जेठ २४ गते पोखरा सभागृहमा आयोजना अध्यक्ष एकराज...

केन्द्रको असहयोग हुदा पोखरामा सुबिधा सम्पन्न रंगशाला बन्न सकेन : मन्त्री गुरुङ

पोखरा, २८ बैशाख – गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले केन्द्र सरकारको असहयोगको कारण पोखरामा सुबिधा सम्पन्न रंगशाला बनाउने सपना पूरा हुन नसकेको गुनासो गरेका छन् । ‘यहाँ ( पोखरामा ) बहुउदेश्यीय...

ताराखोलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

ताराखोला, २७ बैशाख -ताराखोला गाउँपालिकाको आयोजनामा बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । माबि तहको ३ हजार मिटरको छात्र डौडमा दुर्गा भवानी माबिका मिलन थापा मगर प्रथम , नेपाल माबी ताराका...

क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार

काठमाडौं,२० बैशाख – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औंँ स्थानमा उक्लिएको हो । नेपालले आयरल्याण्ड...

-->